सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थवाल

China

सात ओटै प्रदेशमा ठुला परियोजना बनाउँदै चीन

चीनले भक्तपुरमा अत्याधुनिक अस्पताल र सातै प्रदेशमा आधुनिक आयुर्वेद केन्द्र निर्माण गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र दुवै सरकारबीच पत्राचारसमेत भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको

अर्बौँ कालो धनलाई सेतो बनाउने सुमार्गीको तरिका

व्यापारी अजयराज सुमार्गीले विदेशबाट ल्याएको र पुन; ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो

आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ७९ अर्ब रुपैयाँ

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४÷०७५ मा १५ खर्ब ७९ अर्ब रुपैयाँ बजेट ल्याउने गरी तयारी थालेको छ । मन्त्रालयको खाका अनुसार चालू आवभन्दा आगामी आवको बजेट दुई खर्ब ९१ करोड

दुई हप्ता बित्न नपाउँदै इन्धनको मुल्य बृद्धि

दुई हप्ता बित्न नपाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि

किन पुरिँदै छन म्याग्दीका फलाम र तामाखानी ?

म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी

नलसिंहगाड परियोजनाका भ्रष्टाचार आरोपी निर्दोष

विशेष अदालतले नलसिंहगाढ जलविद्युत आयोजनामा १३ करोड ६२ लाख रुपैयाँ अनियमितताको आरोप लागेका सबै पदाधिकारीलाई सफाइ दिएको छ । मंगलबार न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले अनियमितता आरोपित

बढेर आयो पेट्रोलको मुल्य, खपत ह्वात्तै बढ्यो

भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि ईन्धनबाट हुने सरकारको घाटा बढेको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको

कहिले पुरा होला मेची–महाकाली रेल चढ्ने सपना

राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो

Gold

बाईकको साईलेन्सरमा १० किलो सुन ल्याउने फुलसिंह

काठमाण्डौको बालाजुस्थित बाईपासबाट अबैध १० किलो सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले रसुवाको केरुङ नाकाबाट भित्र्याइएको अवैध १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलसिंह तामाङलाई पक्राउ गरेको हो । तामाङले मोटरसाइकलको साइलेन्सर

Biplob Netra Bikram chand

कृषि विकासको पाँच करोड झ्वाम पार्ने दिपिका

सरकारी स्वामित्व रहेको कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेग्मीसँगै