सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

yubaraj khatiwada

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजिनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसको केहीघन्टा अघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालयमा

Korona Virus

अमेरिकामा कोरोनाका कारण ६ जनाको मृ*त्यु

विश्वभरी त्रासमा रहेको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । भाइरस संक्रमितको संख्या पनि एक सय पार भएको छ । सोमवार वाशिङटन राज्यको विभिन्न क्षेत्रमा

Kp Oli Kidney Tranplant Doctor

डा.प्रेमको नेतृत्वमा ओलिको मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार

peris hospital france

कोरोनाको आशंकामा फ्रान्समा ३ नेपाली अस्पताल

कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पापिर्नियो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स पुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा

Indian medicine band in nepal

इन्डियन औषधीका कारण ३ जनाको किड्नी फेल

औषधि व्यवस्था विभागले २ वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना निकालेर ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस ( मेट्रोनिडाजोल) र ब्याच नम्बर १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम

KP Oli at Teaching Hospital

मिर्गौला फेर्नका लागी प्रधानमन्त्री अस्पताल भर्ना

यसअघि एक पटक मिर्गौला प्रत्यारोपन गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

Corona Virus

नेपालमा कोरोनाको शंकामा ५ जना अस्पताल भर्ना

काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको अधिकारीहरूले बताएका छन् । चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकी जस्ता

Gaja

गाँ*जा खुला गर्न संसदमा गैरस*रकारी विधेयक दर्ता

पूर्वका*नूनमन्त्री शेरबहादुर तामाङले गाँ*जा खेतीलाई नियमन तथा व्यवस्थापनका लागि का*नूनी व्यवस्था माग गर्दै ‘प्राइभेट बिल’ (गैरस*रकारी वि*धेयक) दर्ता गराएका छन् । २०६२/६३ को आन्दो*लनबाट संसद पुनसंस्थापना भएयता पहिलोपटक ‘प्राइभेट बिल’ दर्ता भएको

Nepal Tourist Visa

जापानसहित ५ देशलाई अनअराईभल भिसा बन्द

कोरोना भाईरसको संक्रमण रोक्न नेपालले विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने

Nepal Airlines in Japan

आजबाट नेपाल एयरलाइन्स जापानको नारितामा

कोरोनाभाइरसले विश्व प्रभावित भईरहेका बेला नेपाल वायु सेवा निगमले भने कोरोना प्रभावित देश जापानको नारिता विमानस्थलमा आजबाट व्यवासायिक उडान सुरु गरेको छ । त्यो पनि बिना अर्थका, बिना कामका मान्छेलाई निगमको