सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Biplob cadre

पेस्तोल र ग्रिनेडसहित विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूका रौतहट जिल्ला इन्जार्चसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित दुई जनालाई पक्राउ गरेको

Bus

चैत १० देखि लामो दुरिका यातायात सेवा बन्द

सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । लामो दुरिका सवारी साधनलाई कहिलेसम्मलाई बन्द गर्ने भनेर समयसिमा भने

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

चैत ९ देखि १८ सम्म सबै अन्र्तराष्ट्रिय उडान बन्द

कोरोना भाईरसले महामारीको रुप लिएपछी सम्भावित संक्रमण रोक्न सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने सबै अन्तराष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले

KP Oli

चैत ९ देखि २१ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द

सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक,

Nepal Airlines

नेपाल एयलाईन्सका जापान लगायतका उडान स्थगित

नेपाल एयरलाइन्सले चैत ७ गते रातिबाट लागु हुनेगरी जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ संक्रमण

kanika kappor

भारतीय गायिका कनिका कपुरलाई कोरोना देखियो

भारतकी गायिका कनिका कपुरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोनाभाइरसको संक्रमण देखिएको इण्डिया टुडेले जनाएको छ । उनलाई

pasupatinath mandir

पसुपतिमा आरती बन्द, २५ भन्दा बढी मलामी रोक

कोेरोनाले विश्वव्यापि रुपमा महामारीको रुप लिइरहेको बेला नेपालले पनि यसबाट बच्न बिभिन्न उपाय अपनाएको छ । सोही बिषयलाई मध्येनजर गर्दै कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

चैत्र ७ बाट नेपाल जान प्रतिबन्धित देशको सुची

सरकारले आजबाट यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानसहित ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । यो प्रतिबन्ध चैत ७ गते अर्थात आज शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब

Masjid in Nepal

नेपाली मस्जिदमा पनि नमाज पढ्न स्थगित

विश्वका अधिकांश देशमा पुगेको नोवल कोरोना (कोभिड–१९) भाइरसबाट जोगिन मुस्लिम समुदायले घर–घरमै नमाज पढ्न सुरु गरेका छन् । हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे

High cour, Supreme Court

दुई हप्ताका लागी देशभभरका सबै अदालत बन्द

विश्वभर कोरोना संक्रमणको भयावह अवस्था सिर्जना भएपछी नेपाल ढिलै भए पनि यसतर्फ सचेत हुन थालेको छ । स्कुल, कलेज र विश्वविद्यालयहरु बन्द भएका छन् भने सार्बजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।