मुख्य समाचार
मिनभवन क्याम्पसको कोठाभित्रै छात्रा बला*त्कृत
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बला*त्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जब*रजस्ती यौ*नसम्पर्क गरेको उजुरी
चीनमा फैलिएको कोरोना भाइरसबारे नयाँ तथ्य
चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू र
बाग्मती नदीमा शिवरात्रि अघिबाट सफा पानी
शिवरात्रिको अघिल्लो दिनबाट गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी बागमतीमा बगाइने भएको छ । प्रशोधित पानी बाग्मतीमा मिसाइएपछी बाग्मती नदीको पानी अहिलेको जस्तो फोहोर हुनेछैन् । अर्थात हालको भन्दा पानी सफा
स्यालुट नगरेको भन्दै इन्सपेक्टरले कुटे जवान
नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कुटपिट गरेको भिडियो रातोपाटी अनलाईनले सार्बजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका
आरआर क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबिच झडप
काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईका अनुसार आज विहान भएको झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल,
दार्चुलाको सिमामा भारतले बनाएको पुल हटाइयो
दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएको काठको अस्थायी पुल हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई
कानुन मन्त्री बन्दै पुर्वउपसभामुख शिवमायाँ
उपसभामुख पदबाट राजिनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन् । शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम
कोरोना रोक्न चीनमा घरबाहिर जान प्रतिबन्ध
कोरोना भाइरसविरुद्ध जारी लडाईँको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । कोरोनाको आक्रमणलाई रोक्न चीनले ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट
काठमाण्डौमा बिधुतिय तार अब जमिनमुनीबाट
बिधुत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु गरेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विधुतीय तारलाई भुमिगत बनाउने काम सुरु गरिएको
जापानमा कोरोना भाइरसको औषधी परिक्षण
कोरोना भाइरसको महामारी फैलिरहेकै बेला जापानले कोरोना संक्रमितको उपचारका लागी नयाँ औषधी परिक्षण गर्न सुरु गरेको छ । जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुमा नयाँ औषधीको परिक्षण गर्न सुरु










