मुख्य समाचार
लिम्पियाधुरासम्म नेपालः भुमी रक्षार्थ सबै एकमत
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्पियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । र, कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको
चिनतिरको सिमा क्षेत्रमा समस्या, हेप्छ चिनले
चिनले संखुवासभाको किमाथांका र तिब्बतको सीमा भएर बग्ने अरुण नदी किनारमा तटबन्ध बनाई रिउबाट चाँगा बजारसम्म सडक विस्तार गरेको छ । यसले नेपाली भूमि कटानको जोखिम बढाएको छ । नेपालतर्फ नदी कटान रोक्न
आफ्नै भुमि लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली
लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्व बोकेको यो भूमिलाई
कालापानीबारे प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक
नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र
सरकार कालापानीबाट भारतीय सेना हटाउ !
नेपालको अन्तराष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन् । सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ । भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई
जापान आएका सन्दिप १ बर्षदेखी सम्पर्कबिहिन
अध्ययनका सिलसिलामा जापान आएका एक नेपाली युवा सम्पर्कविहीन भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१ खोलागाउँ घर भएका २२ वर्षीय सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन् । गत २०७२ साल
भारतले भन्यो–‘नेपाली भुभाग मिचेका छैनौँ ।’
भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित
नेपालले नारितामा ग्राउन्ड ह्यान्डलिङ पाएन
नेपाल एयरलाइन्सले भ्रमणवर्ष २०२० लाई लक्षित गर्दै उडान गन्तव्य बिस्तारमा ध्यान दिने बताएको छ । यद्यपी उसले नयाँ गन्तव्यमा सोचे जस्तो उडान गर्न भने पाएको छैन । तत्काल जापानको नारिता र चीनको
कृषि उद्यमीलाई २० लाख दिने सरकारी तयारी
सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ । यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । यस कार्यक्रम सञ्चालनका लागि
अस्पताल बनाउन देउसी खेलेर ६ करोड संकलन
सामाजिक कामका लागि जनता एकजुट भए असम्भव केही हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन् बुटवलका नागरिक । उनीहरूले मुटु अस्पताल निर्माण गर्न तिहारमा देउसी–भैलो खेलेर ६ करोड रुपैयाँ संकलन गरेका छन्










