मुख्य समाचार
ताइफु प्रभावित क्षेत्रमा स्वयंसेवकिय कार्य गर्दै नेपाली
जापान यतिबेला गत १२ र १३ तारिखमा आएको समुद्री आँधी ताइफुका कारण बेपत्ता भएकाहरुको खोजी र प्रभावित भएका नागरिकहरुको जनजिवन सामान्य बनाउन लागिरहेको छ । पुर्व तयारी हुँदाहुँदै पनि समुद्री आँधीसंगै
प्रेम जिवनका पाँच चरण, जोखिम कतिबेला ?
मानिसको जीवनमा अनेक अनेक किसिमको अवस्थाहरु आउँछ । त्यसैले त जीवनको आरोह–अवरोहलाई कसैले पनि पूर्वानुमान गर्न सक्दैनन् । हरेक मानिससँग भेट हुने मानिसहरुको कोसँग कस्तो सम्बन्ध जोडिन्छ भन्ने कुरा थाहा पाउन
कात्तिक १२ गते ११ः५५ मा भाईटिकाको साईत
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
जापानी प्रम आवेसँग राष्ट्रपती भण्डारीको भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि
नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज
राष्ट्रिय गौरवको योजनामा समेटिएको नौबीसे–नागढुंगा सुरुङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्न लागेका हुन् । जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको
भारत–पाकिस्तान लडाईँमा २ जना श्रेष्ठको मृत्यु
भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन । गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय
अफतावको बचाउ गरेका देउवाले सुधारे बोली
बम बिस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस पोलेको आरोपमा पक्राउ परेका रौतहटका कांग्रेस सांसद मोहम्मद अफताब आलमको बचाऊमा बोलेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अभिव्यक्ति सच्याएका छन् । शुक्रबार भक्तपुरको बोडेमा आयोजित
रबी लामिछानेबारे उच्च अदालत हेटौँडाको आदेश
पत्रकार सालिकराम पुडासैनी आत्महत्या काण्डमा मुद्दा खेपिरहेका टिभी प्रस्तोता रवि लामिछाने विरुद्ध जिल्ला अदालत चितवनले गरेको धरौटी सम्बन्धि आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । जिल्ला अदालत चितवनले सालिकराम
धर्मको नाममा यौन शोषण गर्ने टुल्कु लामा जेलमा
धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने
मिर्गौला काण्ड, कागजपत्र भाञ्जाको मिर्गौला अर्कैको
निदान अस्पताल, पुल्चोकमा साउन तेस्रो साता गैरकानूनी ढंगले मिर्गौला प्रत्यारोपण भएको गाइँगुइँ चल्यो । अस्तपालका केही नर्सले पनि लिने दिनेको सम्बन्ध ‘शंकास्पद’ भएको प्रशासनलाई जानकारी गरायो । तर प्रशासनले त्यसलाई सुनेको










