मुख्य समाचार
लोकसेवाले माग्यो ६८८ जना सह-सचिव र उप-सचिव
लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको
शितलनिवासबाट एयरपोर्ट हेलिकप्टरमा राष्ट्रपती
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी छन् । भण्डारी हेलिकोप्टरमार्फत् विमानस्थलसम्म पुगेकी
पत्रकारले प्रधानमन्त्रीलाई पनि किन तिमी भन्छन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई ‘तिमी’ सम्बोधन गर्ने सञ्चारमाध्यमको लेखनलाई कटाक्ष गर्दै भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन, तिमी भन्दा माथि उठ्दैन ।’ मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको
पुर्वयुवराज पारस र सोनिकाबिच हिमचिम बढ्दो
थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व युवराज पारस शाहको नाम फेरी यतिबेला आफुलाई एक नेपाली यूट्यूबर तथा मोडलका रुपमा चिनाउने सोनिका रोकाया नाम गरेकी
हेरौँ एनआरएनए चुनावमा को–को भिड्दैछन्
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् ।
चुनावको मुखमा एनआरएनए हेडक्वाटरमा रमिता
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न नवौं विश्व सम्मेलनको तयारी अस्तव्यस्त बनेको छ । एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल उठाउँदै एनआरएन अभियान्ताहरुले नै
भवन भट्ट रिसाएपछी दुई पटक पत्रकार सम्मेलन
आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ । सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार
जापानमा ताइफुमा परी ४० को ज्यान गयो
जापानमा आएको निकै शक्तिशाली भनिएको हगिविस ताइफुका कारण मृत्यु हुनेको संख्या हालसम्म ४० पुगिससकेको छ । डुबानमा परेका र जोखिम क्षेत्रमा उद्दार कार्य भईरहेकाले मृत्यु हुनेहरुको तथ्यांक अँझै बढ्ने सरकारी अधिकारीहरुले
नेपाल र चीनबिच १७ ओटा सम्झौता भयो
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर
जापानमा हगिबिस ताइफुका कारण १९ को मृत्यु
जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार निकै शक्तिशाली भनिएको हगिविस ताईफुका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ । डुबानमा परेका र जोखिम क्षेत्रमा उद्दार कार्य भईरहेकाले मृत्यु हुनेहरुको तथ्यांक अँझै











