सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

तराई क्षेत्रमा सक्रिय बन्दै पुर्वराजा ज्ञानेन्द्र शाह

करिब दुई साता देखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दा बढीसंग भेटघाट गरेको बुझिएको छ । नितान्त

sex workder

बाहिर खाजाघर, भित्र यौन धन्दा । ग्राहक; प्रहरी !

सुन्दै आङ जिरिङ्ग हुने पीडा ! दिनभर खाजाघरको काम गर्नुपर्ने, कोही पुरुष ग्रहक आयो कि कोठीमा गएर ढलिदिनु पर्ने, उनीहरुले भनेजस्तो, चाहेजस्तो गरिदिनुपर्ने, नगरे निर्मम यातना भोग्नुपर्ने ! रोजगारीको खोजी गर्दै

Janardan Sharma

सरकारले नै संघियताबिरोधी काम गरेको छः जनार्दन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा आइतबार

वन मन्त्रीकी भतिजी बबिता घरभित्र मृत भेटिइन

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठाभित्र मृत फेला परेकी छन् । ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब भेटिएको हो । बबिताले आत्महत्या गरेको

श्रीमतीसँग झगडा हुँदा आफैमाथी बन्दुकको गोली

उदयपुरका एक युवाले श्रीमतीसँग झगडा भएपछी आफैलाई गोली हानी आत्महत्या गर्ने प्रयास गरेका छन् । रौतामाई गाउँपालिका वडा नम्बर ५ का ३८ वर्षीय निरबहादुर राईले श्रीमतीसँग सामान्य विवाद भएपछी आफैलाई बन्दुक

११ बर्षिया गुडियाको बलत्कार र हत्याको पर्दाफाँस

बिराटनगर महानगरपालिकाको वडा नं. ८ बलुवाईकी ११ बर्षीया बालिका रुपमती दास (गुडियो)को बलात्कारपछि हत्या भएको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका भुट्टु भनिने अब्बास अन्सारी र चन्दु मेहताले

कञ्चनजंघा क्षेत्रमा हिमालतिर उक्लिँदै ‘हिउँ चितुवा’

कञ्चनजंघा क्षेत्रमा हिउँ चितुवा ५ हजार ८ सय मिटर उचाइसम्म पुगेको रेकर्ड भएको छ । यसअघिको अध्ययनमा ४५ सयदेखि ५ हजार मिटरसम्म विचरण गर्ने र ३ देखि ४ हजार मिटर उचाइसम्म मात्र

रुकुममा पुर्व सहायकमन्त्रीसहित ४ जनामाथी कुटपिट

नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट भएको छ । रोका सहित नेकपाका नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार

Facebook

युवायुवतीका गोप्य तस्विर र भिडियो बटुल्दै फेसबुक

फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ । प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत; १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको

जापानमा निधन भएका मल्लको दाहसंस्कार भोली

गत जनवरी पाँच तारिख शनीबारका दिन जापानको कोगामा निधन भएका गोपाल मल्लको भोली ४ तारिख सोमबारका दिन दाहसंस्कार हुने भएको छ । मल्लको इवाराकीकेनस्थित सासिमागुन साकाइमाची नाकाइदोमा अन्तिम संस्कार गर्ने तयारी