सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Bidesh

बैदेशिक रोजगार विधेयक संसोधनको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा तयार गरेको छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने प्रावधान वैदेशिक रोजगार ऐन, २०६४ बाट

KP OLI PM 2025

प्रधानमन्त्री केपी ओली तुर्केमेनिस्तानको भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । तुर्केमेनिस्तानको आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली आइतबार राति त्यस

जापानमा ढलमा छिर्दा ४ कामदारको मृत्यु

शनिबार टोकियोको उत्तरमा पर्ने साइतामा प्रिफेक्चरमा ढल निरीक्षणका क्रममा म्यानहोलमा खस्दा चार जना कामदारको मृत्यु भएको छ, प्रहरीका अनुसार। दुर्घटनास्थलको वरिपरि हाइड्रोजन सल्फाइड — एक अत्यन्तै विषालु र रङहीन ग्यास — पत्ता

यसबर्ष साउनसम्म ८३ प्रतिसत रोपाइँ सकियो

यस वर्ष साउन १८ सम्म देशभरि ८३ प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभरि ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको हो । अघिल्लो वर्ष २०

constitution of Nepal

बहुविवाह सम्बन्धी कानुनको विरोधमा अनशन

बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले तयार पारेको अपराध संहिता संशोधन विधेयकको मस्यौदाविरुद्ध एक महिलाले आमरण अनशन सुरु गरेकी छन् । वैवाहिक सम्बन्धले दिएको हिंसाविरुद्ध कानुनी लडाइँ लड्दै आएकी बिनु यादवले मस्यौदामा

मिडिया काउन्सिल विधेयक सच्याउन माग

प्रेस सेन्टर नेपालले प्रतिनिधिसभाको विषयगत समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधानहरु प्रेस स्वतन्त्रतामाथि गम्भीर असर गर्ने खालको रहेको भन्दै त्यस्ता बुँदा संशोधनको माग गरेको छ । महासचिव मनोज घर्ती

Bidesh

भिजिट भिषाको मापदण्ड हटाउने सम्भावना

अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखले अध्यागमन प्रशासन सुधार गर्ने उपयुक्त समय आएको बताएका छन् । भिजिट भिसा तस्करी प्रकरणमा अध्यागमनकै कर्मचारीहरु संलग्न भएको विषयमाथि अनुसन्धान जारी रहेका

भारत लैजाँदै गरेका ७ जना किशोरीको उद्दार

वैदेशिक रोजगारीको बहानामा भारत पु–याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु–याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती

Hatya chirpat prahar

कैलालीको सेकुवा पसलमा युवतीको हत्या

कैलालीमा एक सेकुवा पसलमा युवतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको कैलाली प्रहरीले जानकारी दिएको हो । कैलालीको बर्दगोरिया गाउँपालिका

दुई हजार बर्ष पुरानो हाँडीगाउँको ईतिहाँस

नेपाली जनजिब्रोमा एउटा भनाई उखानको रुपमा प्रख्यात छ–‘कहीँ नभएको जात्रा ।’ संस्कृतिविद्हरूको मतमा दुई हजार वर्षदेखि हाँडीगाउँमा चलिआएको जात्रालाई जनाउन यो उखानको प्राचीन जन्म भएको हो । यो दुई हजार वर्षमा समयले ठूलो