सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रबासी वाल

जापानमा रिफ्युजी र विद्यार्थीलाई पनि एनआरएन सदस्यता

  गैर आवासीय नेपाली संघ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा जापानमा पनि चुनावी गतिबिधीले तिब्रता पाउन थालेका छन । गैर आवासीय नेपाली संघ जापानले आगामी अधिवेशनलाई मध्यनजर गर्दै सदस्यता वितरण देखि अधिवेशनसम्मको आफ्नो

एनआरएन जापानको सदस्यता अब मोवाईलबाटै

आसन्न अधिवेशनलाई लक्षित गर्दै गैर आवासीय नेपाली संघ जापानले नयाँ तथा पुराना सदस्यको लागी आवेदन फाराम खुला गरेको छ । एनआरएनए जापानले आईतबार पत्रकार सम्मेलन गरी नयाँ सदस्यता र पुरानाको नविकरणका

साबधान ! तपाईलाई पनि सहकारीले किर्ते गरी ठग्लान

नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

अष्ट्रेलियन प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान भने खुलेको छैन । प्रहरीले जारी गरेको विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी

sherpa-dress-women

हर्षोल्लासका साथ मनाए ल्होसार जापानवासी शेर्पाले

शेर्पा संघ जापानले मे मो च्या लो २१४४ (चरा बर्ष) ग्याल्पो ल्होसार भव्यताका साथ मनाएको छ । शेर्पा संघले टोक्योको सिबाउरा स्थित मन्दिर रेष्टुरेन्टमा शुभकामना आदानप्रदान तथा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना

डोरीले बाँधेको लगेज दुबई एयरपोर्टमा प्रतिबन्ध

दुबई अन्र्तराष्ट्रिय एयरपोर्टले लगेज सम्बन्धी नयाँ नियमावली सार्वजनिक गरेको छ । नयाँ नियमअनुसार कार्टुन वा ब्ल्यांकेटमा डोरीले बाँधिएको लगेज पूर्ण प्रतिबन्ध गरिएको छ । नयाँ नियम अनुसार दुबई एयरपोर्टले बाटुला वा

divorce-of-nepalese-in-usa

किन बढ्दैछ अमेरीकामा नेपालीबीच डिभोर्स

सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पती यहाँ आएको केही समयपछि एक्लाएक्लै बस्ने गरेका छन् । नवदम्पती देखि बच्चा भइसकेकाहरू सम्मको सम्बन्ध विच्छेद भएका घटना यहाँ देख्न सकिन्छ । सम्बन्ध

जापानमा मगर दिवस भव्यताकासाथ मनाईयो

मगर संघ जापानले ३५ औँ मगर दिवस भव्यताका साथ मनाएको छ । मगर संघ जापानको अगुवाईमा क्षेत्रिय समिति तोचिगीले मगर दिवस बिशेष बिबिध सांस्कृतिक तथा सांगितिक साँझ कार्यक्रमको आयोजना गरेको थियो

जापानमा आज ५ बजे मगर दिवस सांगितिक साँझ

जापान स्थित तोचिगी, गुन्मा तथा ईवाराकी क्षेत्रमा बसोबास गर्ने नेपाली मगर समुदायले आज मगर दिवस धुमधामसँग मनाउँदै छन । आयोजक मगर संघ जापान क्षेत्रिय समिति तोचिगीले मगर दिवसलाई भव्य र सभ्य

जापानमा लागूऔषध ओसारपसार गर्ने २ नेपाली पक्राउ

लागूऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा जापानको प्रहरीले दुई जना नेपाली बिद्यार्थीलाई पक्राउ गरेको छ । दुई महिना अघि नै पक्राउ गरे पनि जापान प्रहरीले उनीहरुलाई अहिले मात्र सार्वजनिक गरेको जापानी सञ्चारमाध्यमले