समाचार
जापानको प्रधानमन्त्री कोईजुमी कि ताकाइचि ?
जापानका कृषिमन्त्री र सरकारका प्रमुख प्रवक्ता मंगलबार सत्तारूढ दलको नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरूले अर्को महिनाको सुरुमा हुने मतदानमा प्रधानमन्त्री शिगेरु इशिबाको उत्तराधिकारी बन्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका हुन्। प्रधानमन्त्री इशिबाले
जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् । आइतबार पद बहालीपछि पहिलो निर्णय नै आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा र मृतकका परिवारलाई १० लाख
अन्तरीम सरकारका तीन मन्त्री नियुक्त
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । कार्कीले पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । आन्दोलनकारी जेन–जीसँगको परामर्शपछि
सबिता देशको पहिलो महिला महान्यायाधिवक्ता
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् । यस निर्णयसँगै भण्डारी नेपालको इतिहासकै पहिलो महान्यायाधिवक्ता बनेकी छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश
अर्थमन्त्री खनालले तलबबाहेक अरु सुबिधा नलिने
जेन–जी आन्दोलनपछी गठित शुशिला कार्की प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन
सदाका लागी सकियो दिपकको कोरिया सपना
बैतडीको शिवनाथ गाउँपालिका–२ का १८ वर्षीय दीपकसिंह साउद एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा बसेर कोरियन भाषा सिकिरहेका थिए । गाउँघरमै मजदुरी र आफ्नो खेतीपाती गर्ने उनका बुवा कालुसिंहले जेनतेन छोरालाई भाषा कक्षा
खरानीको बिचबाटै सेवा दिन सुरु गर्यो सर्बोच्चले
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आइतबार साढे १० बजे सेनाको एस्कर्टिङमा सर्वोच्च अदालतको मूल गेटबाट छिर्दा भवनमा सरसफाइ चलिरहेको थियो । परिसरभित्र चौरमा आगजनी गरिएका सवारीसाधनको थुप्रो थियो । बचेका केही टेबल र सामान बोकेर
परिवारको आशा भरोसा महेश अस्ताए सँधैलाई
क्यान्सरले ग्रस्त बनेकी आमाको हेरचाहमा दिन बिताउने २२ वर्षीय महेश बुढाथोकी सानैदेखि सुशिल र सहयोगी थिए । बिगु गाउँपालिका–३ बुलुङका केशव बुढाथोकीका जेठा छोरा हुन् । केशवकी धर्मपत्नी क्यान्सरले थालिएकी छन्
अस्ताए देश बनाउँछु भनेर हिँडेका अभिषेक
शैलुङ गाउँपालिका–४ अभिषेक बुबा दिनेश र आमा रिता चौलागाईको परिवारका एक्ला छोरो हुन् । २१ वर्षीय अभिषेक कक्षा १२ को अध्ययन सकेर बसिरहेका थिए । चाँगुनारायण–१ मा जस्ताको टहरामा आश्रय लिइरहेका
वकिल बन्ने स्वस्थानिको सपना अधुरो रह्यो
नेपाल ल क्याम्पसमा कानुन अध्ययनरत बैत्यश्वर गाउँपालिका–८ क्षत्रपा की २६ वर्षीया स्वस्थानी खड्का व्यक्तिगत कामका शिलशिलामा पोखरा पुगेकी थिइन् । २०५६ साल मंसिर ७ गते जन्मेकी स्वस्थानीको बाल्यकाल घाँस दाउरा गर्दै





