समाचार
नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी
जेन जी आन्दोलन नियन्त्रण बाहिर गएर सार्बजनिक तथा नीजी सम्पती तोडफोड ब्यापक भएपछी नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश
सेना परिचालन, बिनाकाम बाहिर निस्कन रोक
जेन जीको आन्दोलन नियन्त्रण बाहिर गएपछी अराजकता नियन्त्रण गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न मंगलबार रातिबाट सेना परिचालित भएको छ । राजधानी काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार
त्रिभुवन विमानस्थल दिउँसो १२ बजेसम्म बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी
प्रदर्शनकारीद्वारा प्रहरीको हतियार कब्जामा
जेन जी प्रदर्शनकारीले सिंहदरबार अगाडीबाट प्रहरीको २ ओटा हतियार खोसेर कब्जामा लिएका छन् ।
प्रचण्ड पुत्री गंगा दाहालको घरमा आगजनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । आगजनीबाट दाहालको घर
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा आगजनी
पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको
प्रधानमन्त्री केपि शर्मा ओलीले दिए राजिनामा
प्रधानमन्त्री केपि शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् । जेन जी आन्दोलन चर्किँदै गएपछी प्रधानमन्त्री ओलीले अन्तत; पदबाट राजिनामा दिएका छन् । ओलि सरकारका प्राय; सबै मन्त्रिहरुले यसअघि नै पदबाट राजिनामा दिईसकेका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै
जेन जी प्रदर्शनकारीहरु छिरे सिंहदरबार भित्र
जेन जी प्रदर्शनकारी अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास पस्ने कोशिस गरिरहेका छन । प्रधानमन्त्री निवास वरपर पहिलो घेरामा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने दोस्रो तहमा सेनालाई तमतयार अवस्थामा राखिएको छ
कृषि मन्त्री अधिकारीद्वारा पदबाट राजीनामा
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिएका हुन् । उनले लोकतन्त्रमा प्रश्न





