समाचार
बाजुरामा स्याउले मुल्य पाएन, रुपैयाँको ३ ओटा
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर
मन परेकी मायाँसँग बिहे गर्न एक भारी दाउरा
कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन । उत्तरी गोरखाका गुरुङ
ह्या*करले भारतबाट चो*रेको पैसा असुल गर्न गाह्रो
नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटीएमबाट चो*री भएको करिब १ करोड ८९ लाखमध्ये अधिकांश फेला परिसक्दा
स्कुले छात्रामाथी एकाबिहानै ए*सिड आ*क्रमण
वीरगञ्जमा बाटो ढुकेर बसेका दुई युवाले स्कुल जाँदै गरेकी एक छात्रामाथि ए*सिड प्र*हार गरेको समाचार सार्बजनिक भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया–३ निवासी रसुल
सिटी रेमिट र क्लियरिङ हाउसबिच सहकार्य
सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट कारोबार हुनेछ ।
खोलाले कार बगाउँदा दोलखामा १ को मृ*त्यु
दोलखामा गएराति खोलाले कार बगाउँदा १ जनाको मृ*त्यु भएको छ भने २ जना घा*इते भएका छन् । सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजे कालिञ्चोक
कपाल काटेरै महिनामा लाख कमाउँछन् श्रीराम
देशका हरेक बजार क्षेत्र र चोकमा सैलुन देखिन्छन् । तिनका अधिकांश सञ्चालक भारतीय र केही तराई मूलका नेपाली छन् । यो पेसामा पहाडी युवाहरुको खासै रुचि देखिँदैन । बरु, खाडी मुलुकको
देशभर मेघगर्जनसहित बर्षा, सजग रहन अपिल
आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । कतैकतै भारी वर्षासमेत हुने अनुमान गरिएको छ । मनसुनी रेखा नेपालको पश्चिमी
स्पेनबाट गरिएको थियो नेपालका एटिएम ह्याक
बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ । शनिबार मध्यराति काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ
कार्तिक १० र ११ गते जापानी भाषाको परिक्षा
कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ । जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि