समाचार

जापानको नयाँ प्रधानमन्त्रीमा इसिबा निर्वाचित
जापानको सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । यसअघिका प्रधानमन्त्री फुमियो किशिदाले राजिनामा दिएपछी इसिबा मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा

जापानमा मृत्यु भएका कार्किको नेपालमा अन्त्यस्टि
जापानको तोचिगीसीमा असामयिक निधन भएका शेर बहादुर कार्कीको पार्थिव शरिर नेपाल पठाउन सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा २९ लाख १६ हजार १ सय ६० जापानी येन संकलन भएको छ ।

रौतहटमा गएराति एक युवकको हत्या
रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको

भारतीय सुन तस्करीको ४ फल्याटमा छापा
ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले

रारामा बन्ने भयो सुविधासम्पन्न लक्जरी रिसोर्ट
अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डीङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै

युवतीलाई जबर्जस्ती यौन धन्धा गराउने खोरमा
रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा

अरबौँको सुन तस्करीलाई उन्मुक्ती, प्रतिवेदन गायव
सुन तस्करीको जाँचबुझ गर्न गठन भएको बहुचर्चित र बहुप्रतीक्षित आयोगको प्रतिवेदन सरकारले लुकाएको छ । पूर्वन्यायाधीशको नेतृत्वमा गठित आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको चार महिना पुग्न लागेको छ, तर अहिलेसम्म आयोगको

गुणकारी तरकारी कर्कलो खानुका फाईदा जानौँ !
‘कर्कलो कोक्याउँछ’ भनेको धेरै सुनिन्छ । कोक्याउने भएकाले यसलाई खान निकै सावधानी अपनाउनुपर्ने हुन्छ । कर्कलोको तरकारी भन्ने बित्तिकै कोक्याउने त होला भन्ने धेरैको सोचाइ हुन्छ । तर कर्कलो गुणकारी भएकाले यसको

गृहमन्त्री लामिछाने बिरुद्धको रिटको सुनुवाई आज
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी

यस्तो छ एमाले र कांग्रेसको सम्झौताको मस्यौदामा
कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन्