समाचार

पुर्व माओवादी कमा*ण्डर बने सहायक रथी
तत्कालीन माओवादी लडा*कूका डिभिजन कमा*न्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई चार वर्षका लागि सहायक रथीमा बढुवा गरेको हो । बिहीबार

अनुगमन टोलीलाई बोरामा हालेर फालिदिने धम्की
न्यूरोडको रन्जना कम्प्लेक्सको कपडा होलसेल पसलहरुमा अनुगमन गर्न पुगेको वाणिज्य विभागको टोली माथि व्यवसायीले दुव्र्यवहार गर्दै धम्की दिएका छन् । अस्वभाविक मुल्य बृद्धी भएको सुचनापछी अनुगमनमा गएको बाणिज्य विभागको टोलीलाई व्यवसायीले

सिटी एक्सप्रेसको ‘न यति न उति सिधै लखपती’
सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै “लखपति एक्सप्रेस २०७६–न यति न उति सिधै लखपति” उपहार योजनाको घोषणा गरेको छ । सिटीले आफ्ना उपभोक्ताहरुसंग पर्वको

गृहमन्त्रीका भाइलाई १ लाख धरौटीको आदेश
संगठित अप*राध र अपरा*धिक लाभ सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न जिल्ला अदालत, काठमाडाैंले आदेश दिएको छ । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेको जाेहरीका आधारमा

नायिका श्वेता खड्काले भेटिन प्रधानमन्त्री ओली
अभिनेत्री श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो पहलमा निर्माणाधिन माझी बस्तीको कार्य प्रगतिबारे जानकारी गराएकी छन् । भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए । श्वेताले भेटघाटको तस्वीर

ठकुरीहरु किन जम्मा भए दक्षिण कोरियामा ?
लामो प्रयास र कसरतपछी ठकुरीहरुको एकताका लागी पहिलो पटक अन्तराष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज दक्षिण कोरियाको आयोजना र दर्शन समाज जापानको सहकार्यमा गत सेप्टेम्बर १२ तारिख

किन हुँदैछ जापानको गुन्मामा नेपाल फेस्टिवल ?
नेपाली साझा समाज जापानको आयोजनामा यही सेप्टेम्बर २८ र २९ तारिखका दिन हुन गईरहेको नेपाल फेस्टिवल–२०१९ को सम्पुर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको छ । साझा समाजका अध्यक्ष बुद्धी शेरचनले एभरेष्टवालसँग

बस्नै लागेको कतार एयर डाइभर्ट, एयरपोर्ट ठप्प
खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान तथा अवतरण दुवै प्रभावित बनेका छन् । बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको

राति १ बजे ११ बर्षिया बालिका बसमा बलात्कृत
बसका चालक र खलाँसीले ब*लात्कार गर्ने गरेका घटना सुनिनु कुनै नौलो कुरा होईन । बेलाबेला यस्ता घटना सार्बजनिक भईरहन्छन् । लाजले, डरले नसुनिने नदेखिने यस्ता घटना अँझ कति छन् कति !

सुध्रिने मौका दिँदै प्रहरीले ज्ञानेन्द्रलाई छाड्यो
विमान कुराएको भन्दै मन्त्रीमाथी अभद्र ब्यबहार गरेको आरोपमा पक्राउ परेका आफूलाई भ्र*ष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थु*नामुक्त गरिदिएको छ । उनलाई मन्त्रिमाथी अभ*द्र ब्यबहार गरेको र हवाई उडान सम्बन्धि ऐनको