सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

जापानमा रहेका ईश्वर ढकालको ‘न्याउली रोयो’

लामो समयदेखी पत्रकारितामा क्रियासिल सञ्चारकर्मी ईश्वर ढकालको शब्द लेखन रहेको ‘न्याउली रोयो’ बोलको गित बजारमा आएको छ । गायिका मालती न्यौपानेको सुमधुर श्वरमा सजिएको गितलाई गोरखा चौतारी म्युजिकले युट्युव च्यानलमार्फत बजारमा

‘लुट्न सके लुट’ बोलको गितले हल्लियो सिंहदरबार

सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर चर्चित गायक पशुपति शर्माले लोकलयमा गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि

जापानको तोचिगीमा ल्होसार मनाउँदै शेर्पा समुदाय

जापानको तोचिगी क्षेत्र आसपास बसोबास गर्ने शेर्पा समुदायले यस बर्षको ग्याल्पो ल्होसार धुमधामसँग मनाउने भएका छन । तोचिगीबासी शेर्पाहरुले यही फेब्रुअरी २३ तारिख शनिबारका दिन शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना

ब्रिटिस सेनामा भर्ती भएका महिला फिर्ता बोलाईने

प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्या सम्बन्धी प्रतिवेदन परिमार्जनसहित

जापानमा भिसाका लागी झुठा कागजात पेश गर्ने ५ नेपाली नियन्त्रणमा

झुठा कागजात पेश गरी भिसा नविकरणका लागी आवेदन दिने पाँच नेपाली र झुठा कागजात बनाउने र काम लगाईदिने एक जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । याहु न्युजको समाचारमा उल्लेख गरिए अनुसार

कास्मिर हमलाको बद्ला लिने भारतको तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिरमा ४२ जनाको ज्यान जाने गरी भएको हमलाको भत्र्सना गर्दै हमलाकारीले ठूलो मुल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएका छन् । साथै उनले उक्त हमलाको जवाफी कारवाही गर्ने संकेत

Gold

कञ्जनपुरको पुर्नबासबाट १८ किलो सुन बरामद

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट १८ किलो सुन बरामद गरेको छ ।

ज्वाईँ नपाईने पिरले छोरीको पढाई रोक्ने बाध्यता

‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । उनी

cyber crime

दर्ता नभए फेसबुक र ट्विटर नेपालमा बन्द गरिने

फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको जथाभावी प्रयोग गरे ठूलै सजायको प्रस्तावसहित सरकारले कानुनको मस्यौदा संसद्मा पठाएको छ । सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले सूचना प्रविधि सम्बन्धमा

Australia

नर्सिङ पढ्न अष्ट्रेलिया गएका विद्यार्थी अन्यौलमा

सुन्दर भविष्यका खोजीमा नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेका हजारौं विद्यार्थी नेपाली एजेन्टको लापरबाही र गलत सल्लाह र सुझावका कारण संकट र अन्यौलमा परेका छन् । पछिल्लो चरणमा ह्वात्तै बढेको