समाचार
कुटपिटबाट रुकुम पुर्वमा एक जनाको ज्यान गयो
रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ
जापानको आओमोरी शहरमा २१ फिट बरफ जम्यो
जापानको आओमोरी शहर संसारको सबैभन्दा धेरै बरफ जम्ने स्थानमध्येको एक हो । अहिले यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ । गत वर्ष
फेरी पाकिस्तानमा भारतको आक्रमण, ४ को मृत्यु
पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण
सप्तरीमा दम्पतीको हत्या गरी घरभित्रै जलाइयो
सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा सोमबार राति एक दम्पतीको हत्यापछि घरभित्रै जलाइएको छ । ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवी साहको हत्यापछि कोठाभित्रै आगो लगाई जलाइएको हो । खरचुहिया
युद्धको संघारमा भारत र पाकिस्तान, नेपाल सतर्क
दुई छिमेकी मुलुकहरु भारत र पाकिस्तान बिच तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता
पाकिस्तानमा भारतले खसाल्यो हजार किलोको बम
भारतीय वायूसेनाको विमानले एकाबिहानै भारत र पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै पाकिस्तानमा एक हजार किलो तौल भएको बम खसालेको छ । विमानले एलओसी पार गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा
‘सेल्फ को–अपरेटिभ फन्ड’को दोस्रो साधारण सभा
अध्ययनका सिलसिलामा जापान आएका नेपाली विद्यार्थीहरुले स्थापना गरेको सेल्फ को–अपरेटिभ फन्डले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यही फेब्रुअरी २४ तारिखका दिन जापानको तोचिगीसीस्थित लाफा स्पोर्टस् बार
जापानमा शेर्पाहरुले धुमधामसँग मनाए ग्याल्पो ल्होसार
जापानको तोचिगीबासी शेर्पा तथा गैर शेर्पा नेपाली समुदायले हिमाली शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुले मनाउने २१४६ औँ ग्याल्पो ल्होसार धुमधामसँग मनाएका छन । शेर्पा संघ क्षेत्रिय समिति तोचिगीको आयोजनामा तोचिगी क्षेत्रमा रहेका
हरेक विद्यालयमा नर्स, सरकारको ‘पाईलट प्रोजेक्ट’
यौन, प्रजनन लगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३
१९ प्रधानमन्त्री फेरिए तर मेलम्चीको पानी आएन
वि.स.०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा











