समाचार
गर्लफ्रेन्ड पनि भाडामा, २० मिनेटको लागी २० रुपैयाँ
आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । गर्लफ्रेण्ड
बैठक बस्न नेताहरु बैंककमा, लगानी स्वीस सरकारको
तत्कालीन माओवादी द्वन्द्वकालीन घटनाबारे राजनीतिक सहमति जुटाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र विपक्षी नेपाली कांग्रेसका नेताहरुको बैठक थाइल्याण्डको राजधानी बैंककमा बसेको छ । विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सहमति जुटाउन अन्र्तराष्ट्रिय समन्वयमा नेपालका
निर्मलाको न्यायका लागी अब डा.केसी पनि मैदानमा
कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछी हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले अपराधीलाई पत्ता लगाउन नसकेपछी प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् । यदी तिन हप्तामा
उतिबेला मजा गरे, अहिले पोल खोल्नुको के अर्थ ?
भारतीय गायक लक्की अलीले मीटू अभियानबारे प्रतिक्रिया दिँदै यौन उत्पीडनको वर्षौंपछि महिलाले मुख खोलेकोमा प्रश्न गरेका छन् । उनले सोधे–‘जब यस्तो भयो त्यतिबेला चाहिँ किन मुख खोलिएन ?’ IANS लाई दिएको अन्तर्वार्तामा
छोरीको न्याय माग्दा पागल बनाइए निर्मलाका बुवा
न्यायका लागि भिख माग्दा मानिसलाई ‘पागल’ भन्छ यो समाज । छोरी गुमाउनु परेको पीडा आफैमा अकल्पनीय हुन्छ नै, त्यसमाथि पनि छोरीको हत्या पाशविक तवरबाट भएपछि कुन आमाबाबुको मन छिया छिया नहोला
पर्यटनमन्त्री अधिकारीलाई गृहजिल्लामै कालो झण्डा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई उनकै गृह जिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । अधिकारीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले पोखराबाट ६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ
रुसले युक्रेनका नौसैनिक जहाज कब्जा गरेपछी तनाव
रुस र युक्रेनबीच थप तनाव बढेको छ । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएपछि थप तनाव बढेको हो । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव
नेपाली सेनामा ३ हजार ८ सय जनाको भर्ना खुल्यो
नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा नयाँ पदमा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी
मलेसिया जान पुरानै संयन्त्र, कामदार मर्कामा
श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रम स्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको
मध्यराती घर जल्दा एकै परिवारका ४ जनाको मृत्यु
गएराति झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका











