सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Gyanendra Shah

राष्ट्रिय अस्तित्व क्षतविक्षत अवस्थामाः ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेको बताएका छन् । नयाँ वर्ष २०७५ सालको अवसरमा आज एक शुभकामना विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई शब्दजालको भूलभूलैयामा राखेर अन्ततः

Ghanashyam-Bhusal-UML

रेल ल्याउँदा देशै बेच्नुपर्यो भने विकासको के अर्थ ?

अहिले विकासको, समृद्धिको ज्वरो आएको छ । मुलुकको एक सूत्रीय एजेण्डा समृद्धि भएको छ । हिजैदेखि हामीले यसमा धेरै छलफल गरेका छौं । अब विकास र समृद्धितिरै जाने हो । सैद्धान्तिकरुपमा अब

सिन्डिकेट अन्त्यसँगै सवारी रुट पुनर्संरचनाको तयारी

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न कडा रुपमा प्रस्तुत भएको सरकारले देशभरका सवारी रुटहरुको पुनर्संरचना गर्ने भएको छ । धेरै सडकमा आवश्यकताअनुसार सार्वजनिक गाडी सञ्चालन हुन नसकेको ठहर गर्दै सरकारले देशभरको सवारी

जापानको तोचिगीमा पुर्वी नेपालको सांगितिक धमाका

जापानी पात्रो अनुसार अप्रीलको अन्तिम देखि मे महिनाको पहिलो हप्तासम्म हुने गोल्डेन विक विदाको अवसर पारी पुर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानले तोचिगीमा ‘तोचिगी सांगितिक साँझ’ नामक बिबिध सांगितिक कार्यक्रमको आयोजना

३३ केजी सुन काण्डः प्रेमलालले गरे आत्महत्या ?

फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि गायब पारिएको ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रेमलाल चौधरीको प्रहरी हिरासतमै रहमस्यमय मृत्यु भएको छ । बिहीबार पक्राउ परेका चौधरीलाई महानगरीय प्रहरी वृत सिंहदरबारको

सिरियाका कारण अमेरिका र रुस युद्धको अवस्थामा

संयुक्त राष्ट्र संघका लागि रूसी दूत वसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा हमला गरेमा रूस र अमेरिकाबीच युद्ध निम्तिने चेतावनी दिएका छन् । उनल यो सम्भावना बढ्दै गएको भन्दै अमेरिकासँग हुने कुनै

उठेर नगाएपछी गर्भवती गायिकाको गोली हानी हत्या

पाकिस्तानकी एक स्थानीय गायिकालाई लार्काना नजिकैको कांगा भिलेजमा आयोजित सांस्कृतिक कार्यक्रममा गोली हानी हत्या गरिएको छ । पाकिस्तानी समाचार एजेन्सी डन डट कमका अनुसार समिना सिन्धु भनेर चिनिने २४ वर्षीया समिना

Biplob Netra Bikram chand

विप्लवका नाममा २ करोड माग्ने कांग्रेस कार्यकर्ता खोरमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको कार्यकर्ता हुँ भन्दै जग्गा व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ

सबै नेपालीलाई इसाईकरण गर्ने योजनाको पर्दाफाँस

सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलासा भएको छ । संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम

नापी कार्यालय प्रमुख घुसहित अख्तियारको फन्दामा

उदयपुरका नापी कार्यालय प्रमुख श्यामबाबु प्रसाद शाह ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो