सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

सर्वेन्द्र खनाल प्रहरी आईजीपी, सशस्त्रमा शैलेन्द्र

नेपाली फुटवलको म्याच फिक्सिङको पर्दाफाँसदेखी गुण्डानाइके घैँटेको इन्काउण्टर लगायतमा कमाण्ड सम्हालेका सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । साथै सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को

धर्मका नाममा अस्थिरता निम्त्याउन खोजे कारबाही

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन् । आइतबार बिराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको

Facebook

फेसबुकको डाटा लिकको जानकारी प्रयोगकर्ताले पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात्

यातायात सिन्डिकेट जरैदेखी उखेल्ने सरकारी तयारी

सरकार यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट जरैदेखी समाप्त पार्ने अन्तिम तयारीमा लागेको छ । सिन्डिकेटलाई समाप्त पार्न सरकारले यातायात व्यवसायी संघ र समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । मन्त्रिपरिषदबाट

करोडौँ ठगेर वडाध्यक्ष फरार, भारतीय भएको खुलासा

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का वडाध्यक्ष लईस पठान विरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि उनी फरार भएका छन् । वडाध्यक्ष फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् । नागरिकता

ओली नेपाल फर्के लगत्तै आयो एसडी मुनिको धम्की

दिल्लीमा आफूलाई नागरिक अभिनन्दनका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा भनेका थिए कि, यहाँका नेता र बुद्धिजीवीमा दुईवटा भ्रम रहेछन, एक कम्युनिष्ट सरकारका कारण लोकतन्त्र संकटमा पर्छ कि ?

Ganesh Lama

पेस्तोल काण्डमा गुण्डा नाइके गणेश लामा थुनामा

पेस्तोल र गोलीसहित गौलाशाबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि डिल्ली बजार कारागार चलान

को हो त हिन्दुवादीलाई धम्की दिने ‘मंगोल आर्मी’ ?

गत चैत ८ गते मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङका नाममा एउटा पर्चा सामाजिक सञ्जालमा आयो । सो पर्चामा ‘सन् २०२५ सम्म नेपाललाई इसाई राज्य बनाउने भन्दै

भारतबाट फर्केपछी के भने प्रधानमन्त्री ओलीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषयहरु उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् । भारतको तीन दिने राजकीय भ्रमण पुरा गरी आइतबार साँझ काठमाडौं आइपुगेका प्रधानमन्त्री

गुण्डागर्दी गर्ने एलजी गु्रपका ललितसहित ३ पक्राउ

‘एलजी ग्रुप’का नाममा पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाएको अभियोगमा गुण्डा नाईके ललित गुरुङसहित तीन जना पक्राउ परेका छन् । यसअघि पनि पटक पटक पक्राउ परेका गुरुङ्गसहित ३