सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

११ बर्षिया गुडियाको बलत्कार र हत्याको पर्दाफाँस

बिराटनगर महानगरपालिकाको वडा नं. ८ बलुवाईकी ११ बर्षीया बालिका रुपमती दास (गुडियो)को बलात्कारपछि हत्या भएको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका भुट्टु भनिने अब्बास अन्सारी र चन्दु मेहताले

Facebook

युवायुवतीका गोप्य तस्विर र भिडियो बटुल्दै फेसबुक

फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ । प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत; १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको

सरकारका काम देखेर दुनियाँ आश्चर्यचकित छः ओली

प्रधानमन्त्री केपी ओलीले आफूले एक वर्षमा गरेका कार्यले संसार आश्चर्यचकित भएको दाबी गरेका छन् । उनले आफूले एक वर्षमा असाधारण कार्यहरू गरेको दाबी गरेका छन् । ओलीले एक वर्षमा गरेका कामहरूको

निर्मलाको भन्दा जटिल बन्दै गुडियाको बलात्कार काण्ड

विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीय बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको भनिएको घटनाको अनुसन्धान जटिल मोडमा पुगेको छ । कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो यस घटनामा हत्या भएको चार दिनसम्म

Ko Oli

धुर्मुस–सुन्तलीको खातामा पैसा कति छ ?: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तराष्ट्रिय रंगशाला बनाउने

जनतालाई पिउने पानी छैन्, सरकारको बजेट फ्रिज

लाली घर्तीले डोकामा पानी बोक्न थालेको ५५ वर्ष भयो । पानी जोहो गर्न डोको र नाम्लोकै भर छ । झिसमिसेमा उठेर डोकोमा रित्तो गाग्री राखेर पँधेरोमा पुग्छिन् । पुग्नेबित्तिकै पालो पाइँदैन । एक घण्टा टाढाबाट

Akhtiyar

एयरपोर्ट भन्सारका अपरेटरबिरुद्ध साढे १४ करोडको मुद्दा

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको भन्सारका एकजना सामान्य कनिष्ठ कर्मचारीको नाममा करोडौँको सम्पती भेटिएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विमानस्थल भन्सारमा रेडियो अपरेटरका रुपमा कार्यरत उनीविरुद्ध अख्तियारले

सिंहदरबारमा बसेका सबै लुटेरा: मुख्यमन्त्री लालबाबु

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरा मात्र बसेको आरोप लगाएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो

डल्ले खुर्सानी रहेछ, गोर्खाली बलियो हुनुको रहस्य !

सैनिक जीवनका क्रममा दोस्रो विश्वयुद्धपछि सिंगापुरमा झन्डै २२ वर्ष बसेँ । त्यहाँ २० हजार गोर्खाली सेनाको रणनीतिक कामको जिम्मा ममाथि थियो । म भन्दा माथि एक जना ब्रिटिस कर्णेल थिए तर

बोल्नै नसक्ने भए अनसनरत डा.गोबिन्द केसी

उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुकहरु हेरेरै फर्किन्छन् । २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको