सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

इटली जान हिँडेका ५ नेपाली लिवियामा बन्धक

मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ जना नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिना यता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा

Hatya chirpat prahar

दुई युवतीलाई खुकुरी हानी आफ्नै घाँटी रेटी हत्या

झापाको अर्जुनधारा नगरपालिकामा एक युवाले दुई युवतीलाई खुकुरी प्रहार गरी आफुले पनि आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका १० चुथाई निवासी २४ वर्षीया जमुना ओझा र २१ वर्षीया बिना भारतीलाई घरमा

cyber crime

साईबर अपराध गरे १५ बर्ष जेल, १ करोड जरिवाना

सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी गरेको छ  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा

मन्त्रीले अब आफ्नो सुविधा आफै तोक्न पाउने

पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मत लगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो । यसअघि यस्तो सुविधा प्रधानमन्त्री

ठकुरीको हत्या गरी शबसँग ‘सेल्फि’ खिचेको खुलासा

सुर्खेतबाट असई हुन भनि बाँकेको कोहलपुर आएका दिपक सिंह ठकुरीको हत्यामा संलग्न दुई अभियुक्तले ठकुरीको हत्या गरेर शवसँग सेल्फी खिचेको फेला परेको छ । प्रहरीमा भर्ना गराईदिन नसक्ने भएपछि सुर्खेत सिम्ता

Kp Oli priminister of nepal

कानुनभन्दा माथी व्यक्तिको अनसन हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानुन, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद गगन थापाले डा

डा. केसीलाई हेलिकप्टरबाट राति काठमाण्डौ ल्याइयो

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछी उनलाई बिहीबार राति काठमाडौं ल्याइएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै उनलाई एम्बुलेन्समार्फत

राजदुत लक्की शेर्पालाई ३ करोडको गाडीले झन्झट

अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै

Tokyo

नेपाल–जापान बैठक, कामदार भर्ना अप्रिलदेखी

बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय

म गृहिणी, अनलाईन सेक्स मेरो सपनाको दुनियाँ

मलाई थाहा छ गृहिणी शब्दमा केही विशेषता छैन । निकै पट्यार लाग्दो हुन्छ । तर यो वास्तविकता हो । म १५ वर्षदेखि विवाहित छु । हाम्रा जुम्ल्याहा सन्तान १४ वर्षका भए