Slider
शरणार्थी काण्डका मुख्य नाईके राई र रायमाझी
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएको
माओवादी लडाकु शिविर घोटाला प्रकरण के हो ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनबमोजिम कदम चालेको भन्दै धेरैले सरकारको प्रशंसा गरेका छन् । सरकारले यसमा विना पूर्वाग्रह अनुसन्धान गरेर कारबाही गरोस् भन्ने सकारात्मक दबाव पनि उनीहरूको छ । यही बेला कतिपयले
जापानमा सडक दुर्घटनामा २ नेपालीको मृत्यु
जापानको मियागी प्रिफेक्चरमा मे १६ तारिख राती ८ः१५ बजेतिर भएको बस दुर्घटनामा परि मृत्यु भएका २ जना नेपाली विद्यार्थीको सनाखत भएको छ । सडक दुर्घटनामा परी मृत्यु हुनेमा नेपालमा स्थाई घर
एमसीसी पछि नेपालमा अमेरिकी सेना बाक्लियो
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति जनाएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)
पुर्वगृहमन्त्री खाँणले गोप्य कागज खोसेर निलिदिए
भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद
आफ्नो राजनीतिक डुंगा आफै डुबाए रायमाझीले
पूर्वउपप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी एमालेका सचिव र प्रतिनिधिसभाका सांसद । यति धेरै ओहोदा बोकेर फरार टोपबहादुर रायमाझी कतिञ्जेल लुक्ने ? प्रहरी अधिकारी भन्छन्– अब उनी टाढा छैनन् । प्रहरीले दक्षिण क्षेत्रमा विशेष खोजबिन गरेको छ । नक्कली
मेलम्चीको पानी जेठ १ गतेदेखि केही समय रोकिने
मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण
रेशम चौधरीको मुद्दा फिर्ता लिन विधेयक ल्याईँदै
सरकारले टिकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई रिहा गराउने गरी कानुन संशोधनको तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद सचिवालयमा बिहीबारे केही नेपाल
शरणार्थी काण्डमा चट्टानझैँ अडिग गृहमन्त्री श्रेष्ठ
नेपालीलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगीधन्दामा मुछिएर कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्षनेता थप दबाबमा परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
रेमिट्यान्स बढ्दा बाह्य अर्थतन्त्रमा राहत
पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति








