सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भारत भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणामा पूर्वराजपरिवार भारत गएको बुझिएको छ । स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि

अब ट्वीटरबाट भिडियो र भ्वाईस कल गर्ने मिल्ने

एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् । तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि

शरणार्थी काण्डमा पुर्वगृहमन्त्री खाँण हिरासतमा

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको

दिपक मनाङे चौथो पटक मन्त्री बन्ने दाउमा

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) यस्ता पात्र हुन्, जो अघिल्लो कार्यकालमै सरकार गिराउन र बनाउन निर्णयक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा तीन पटक त

Jagga Plutting

जग्गा कित्ताकाट प्रस्ताव फेरी मन्त्रालयमै फिर्ता

कित्ताकाट खोल्ने भू–उपयोग नियमावली–०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको छ । गत जेठ २३ मा जारी भू–उपयोग नियमावली–०७९ पहिलो पटक संशोधनपछि स्वीकृत गर्दै प्रधानमन्त्री पुष्पकमल

शरणार्थी काण्ड दबाउन दौडधुपमा शिर्ष नेता

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जति गहिरो हुँदै छ, शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी उति नै बढ्दै छ । जनतालाई अनागरिक बनाएर मानव तस्करी गर्न

Donald Trump

पुर्वराष्ट्रपति ट्रम्प यौनदुर्व्यवहार मुद्दामा दोषि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो

Mother Love

सुत्केरी विदा बढाएर अब ६ महिना सम्म बनाईने

सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले

Nepali Congress

महामन्त्रीद्वय थापा र शर्मा बिद्रोहको तयारीमा

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् । देउवा

Rain in Nepal, rain in kathmandu nepal, Heavy rainfall

आउँदो मनसुनमा ३५ देखि ५५ प्रतिशत कम वर्षा

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मलाई मनसुन अवधि आकलन गरेको छ । यो समय सरदरभन्दा