सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

डुंग्रीको रुखलाई सिमास्तम्भ मान्न भारतको दबाब

भारतीय पक्षले सिमा स्तम्भ दाबी गरेको डुंग्रीको रुख । तस्विर; रासस दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला ! तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद

नेपाली चेली ४ लाखमा बेचिन्छन खाडी मुलुकमा

संसदीय समितिले स्थलगत अध्ययनमार्फत सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको निष्कर्श निकालेको छ । खाडी मुलुकमा नेपाली कामदारहरुको समस्याबारे स्थलगत अध्ययन गर्न गएको व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध

भारतले दशगजामा खनेको कुलो सशस्त्रले पुर्ण लगायो

बर्दियाको मधुवन नगरपालिका–५ मा दशगजा मिचेर भारतीय पक्षले खनेको कुलो सशस्त्र प्रहरीले पुर्न लगाएको छ । भारतीय वन विभागका कर्मचारीहरुले खनेको कुलो नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सानोश्रीले पुर्न लगाएको

कमल थापाको राप्रपा फुट्यो, देवयानी उपाध्यक्ष बन्दै

गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । पार्टीको नाम एकीकृत राप्रपा

मन्त्री भन्दा शक्तिशाली काठमाण्डौको मेयर को होला ?

बायाँबाट क्रमश; एमालेका योगेश भट्टराई, कांग्रेसका गगन थापा, माओवादीकी रेणु दाहाल र राप्रपाका राजाराम श्रेष्ठ   स्थानीय तहको निर्वाचनको घोषणासँगै यतिबेला काठमाण्डौ महानगरपालीकाको मेयर को बन्ला भन्ने बिषयले चर्चा पाउन थालेको छ ।

पेट्रोलीयम पाईपलाईन विस्तारमा नेपालकै ढिलासुस्ती

फाईल तस्विर नेपाली पक्षको तयारी अभाव र हेलचेक्रयाइँका कारण रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउन ढिलाइ भएको छ । पाईपलाईन विस्तारका लागी आयल निगम कागजी प्रक्रिया मिलाउन खासै आतुर देखिएको छैन भने

०७४ मा देश एमालेमय, एमालेलाई तराईमा किन रोक

एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । ‘देश ०७४ भित्र एमालेमय हुन्छ ।

दिनहुँ २ सय बढि महिलाको अबैध बाटोबाट तस्करी

मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उड्दा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण–उनी श्रम स्वीकृतिमा गएकी

देशमा गरिब ६१ लाख, मन्त्रालयको कार्यक्रम एउटा

सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि

भारतलाई नेपालमा हस्तक्षेप नगर्न चीनको चेतावनी

  चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ । मंगलबार लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने