Slider
पैसा अब बैंकमा राख्नुस, ब्याज बढेर दोब्बर भयो
निक्षेप जोगाउन मुश्किल भएपछी वाणिज्य बैंकहरुले बचत खाताको व्याजदर बढाउन थालेका छन् । यसअघि साधारण बचत खातामा ३/४ प्रतिशत मात्र दिँदै आएका बैंकहरुले ब्याजदर बढाएर झण्डै दोब्बर बनाएका छन् । एनआईसी एशिया
त्यो झुपडी, यो घर, धुर्मुस सुन्तलीले ल्याएको यो खुशी
मुसहर वस्तीकी १०८ बर्षीया मरानी सदाले सायद सपना पनि देखेकी थिईनन होला ! जिन्दगीमा एकदिन आफ्नो पक्की छर हुनेछ । जो चैते हुरीले उडाउने छैन, बर्षे झरीमा चुहिने छैन । जिन्दगीका
बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्बोच्चको पत्र
सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ । द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो
जेठ १ गते दाहालको राजीनामा, अनि देउवा प्रधानमन्त्री
कांग्रेस–माओवादी गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गरी जेठ १ गते राजीनामा दिने भएका छन् । कांग्रेस र माओवादीबीच भएको पूर्व सहमतिअनुसार दाहालले स्थानीय निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता
धुलोधुवाँले ल्याउँदैछ राजधानीवासीमा गम्भीर संकट
राजधानी काठमाण्डौ धुलो र धुवाँले कति ग्रसित छ भन्ने कुरा राजधानीबासीलाई राम्रैसँग थाहा छ । काठमाण्डौको धुलो धुवाँकै कारण स्वास्थ्यमा समस्या आउँदा दैनिक सयौँ सर्बसाधारण अस्पताल जाने गरेको स्वास्थ्य रिपोर्ट र
अतिक्रमित जग्गा रोक्न क्रेन लिएर आफै पुगे कुलमान
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जग्गा अतिक्रमण रोक्न क्रेन लिएर आफै बालाजु पुगेका छन् । प्राधिकरणको सब–स्टेशन र ग्रामीण विद्युतीकरण निर्देशनालय रहेको जग्गामा अतिक्रमण गरेर स्थानीयले बाटो बनाएको खबर
चार नेता, जसको अब राजनीतिक जीवन सकियो
भ्रष्टाचार, फौजदारी मुद्दा लगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा
गुण्डा नाईके दावामाथि यसरी हानियो गोली (भिडियो)
सदा झैँ आज पनि गुण्डा नाईके दावा लामा गाडी पार्कीङ्ग गरेर हेल्थ क्लवको गेटबाट भित्र छिर्दै थिए । अचानक पछाडीबाट आएका एक युवकले झोलाबाट पेस्तोल निकाल्छन र ड्याङड्याङ तीन राउण्ड गोली
आईजीपीमा अर्याल, चन्द र सिलवाल द्वन्दको फाईदा
आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई तिन साता अघि सर्बोच्च अदालतले उल्ट्याईदिएपछी रिक्त रहेको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले डीआईजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार अबेर गरी बसेको
एनसेल कहीँ गएको छैन, कर जसरी पनि असुल गरिन्छ
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलसँग ईफ बट केही पनि नभनी जसरी हुन्छ कर उठाइ छाड्ने बताएका छन् । दाहालले एक्जियटालाई एनसेल बिक्री गरेको टेलियासोनेराले लाभकर नतिरी कसरी हिँड्न पायो भन्ने विषयमा छानविन











