सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

मन्त्रालय संख्या अब १४ मात्रै, कुन–कुन गाभिए त ?

संविधान कार्यान्वयनसँगै अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने भएका छन् । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १४ वटा मात्र मन्त्रालय रहने प्रस्ताव तयार

Atm Hacking in Nepal

ठगीको नयाँ शैली; एटिएम ह्याक गरी करोडौँ झ्वाम

नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो ।

सर्बोच्चको फैसला; आईजीपीमा चन्द होईन सिलवाल

सर्वोच्च अदालतले आजको फैसला मार्फत सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति बदर गरिदिएको छ । चन्दको नियुक्ती बदरसँगै अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको

रिपोर्ट भन्छ; श्रीलंकन र भारतीय भन्दा नेपाली खुशी

नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको

उपप्रधानमन्त्री कमल थापा आफै सडकमा ओर्लिएपछी

निर्वाचन आयोगले विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र शब्दावली हटाईदिएपछी आन्दोलनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबिच जमलमा झडप भएको छ । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपा कार्यकर्तालाई प्रहरीले रोक्न

विदेशी जेलमा २ सय ३१ नेपाली, १९ लाई मृत्युदण्ड

वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या, लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२

खोई ४ लाख ५९ हजार ५४२ पासपोर्टधारी महिला ?

गएको सात वर्षमा चार लाख ५९ हजार ५४२ महिलाले राहदानी (पासपोर्ट) लिएका छन । महिलाहरुले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने कुरा भने यकिन हुन सकेको छैन । राहदानी विभागका अनुसार

Border of nepal and india

मोरङमा दशगजा मिचेर सडक बनाउँदै भारत

मोरङको मझारे–९, तारेगामास्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । भारतले नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनाईरहेको हो । दुईदेशीय सिमाना

तपाईको नगरपालीकाको अधिकृत को भयो हेर्नुहोस;

यसअघि गाउँपालीकाका लागी कार्यकारी अधिकृत तोकिसकेको सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि पनि कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो

प्रकाश दाहाललाई अत्याधुनिक हतियार राख्ने अनुमति

  लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला