सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Map of Nepal

इन्डियनले हतियार खोस्न खोजपछी गोली चल्यो

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गर्नु परेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल

Corona Virus

डडेल्धुराको क्वारेन्टाइनमा एक बालकको मृत्यु

डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी

Corona Infected

सल्यानमा पहिलोपटक एकैदिन २५ जना संक्रमित

सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ । सुर्खेत अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २५ जनामा कोरोना संक्रमण देखीएको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको अनुसार

ATM Broke in Bhaktapur

भक्तपुरमा एटिएम फुटाउँदै गर्दा एक पक्राउ

भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै

Corona

नेपालमा कोरोनाका कारण सातौँ व्यक्तिको मृत्यु

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको

Corona Virus

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । उनीहरु मध्ये ६

Nabaraj BK Kanda

के रुकुमको सोतीगाउँ घटना जातीय बिभेद नै हो ?

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत शनिबार साँझ भएको घटना अहिले देशभरी चर्चा र चासोको विषय भएको छ । सडक देखी संसदसम्म ब्यापक बहस भइरहेको छ भने स्थानीय तथा राष्ट्रिय

Kamal Rashid Khan

भारतलाई ब्रिटिसले बनाइदिएका हुन्ः अभिनेता खान

बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । उनले, ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा

Police duty in Doti

ड्युटी गर्दागर्दै थाकेपछी सडकमै पल्टिन्छन प्रहरी

भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ । भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह

Anurag Shreebastav

भारतले राख्यो सिमा समस्या समाधानको प्रस्ताव

भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ । बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका