विदेशमा मर्ने नेपालीको शव अनिवार्य पोष्टमार्टम
वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका हजारौं नेपालीको मृत्युको कारण प्रायः ‘प्राकृतिक’ वा ‘हृदयाघात’ भनेर सामान्यीकरण गरिन्छ । तर, यो सामान्यीकरण पछाडि लुकेको तितो यथार्थले मृतकका परिवारलाई क्षतिपूर्ति र बीमाबाट वञ्चित गराउँदै
कहाँ पुग्यो बहुविवाह सम्बन्धि कानुन संशोधन ?
सरकारले यतिबेला बहुविवाहसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न विधेयक अगाडि बढाएको छ । ‘मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन छ । यसै विधेयकमार्फत बहुविवाहसम्बन्धी मौजुदा कानुनी व्यवस्था
अखिल क्रान्तिकारीले गर्यो त्रिविमा तोडफोड
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय नेविसंघले ‘गुन्डागर्दी’ गर्दै आएकामा अहिले अखिल क्रान्तिकारीले पनि तोडफोड र अवरोध सुरु गरेको छ । दीपक अर्याल उपकुलपति भए यता माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी ‘गुन्डागर्दी’ मा
बिहीबारदेखि रजनीकान्तको ‘कुली’ नेपालमा प्रदर्शन
रजनीकान्त र आमिर खानले गर्दा चर्चामा रहेको फिल्म ‘कुली’ नेपाल प्रदर्शनमा आउने भएको छ । लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्म बिहीबार (साउन २९) देखि नेपाल प्रदर्शनमा आउने भएको हो । एक्सन
संक्रमणकालीन न्यायिक प्रक्रियाविरुद्ध रिट दर्ता
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया चित्त नबुझेको भन्दै त्यसलाई खारेज गरिपाऊँ भनी पीडितहरुका तर्फबाट परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको
पसुपतिबाट दुईजना पक्राउ गरी छानबिन
काठमाडौं महानगरपालिका–८ स्थित पशुपति आर्यघाटमा शव दाह संस्कार स्थलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मन्डनदेउपुर ५ का ६९ वर्षीय गणेशप्रसाद ढकाल र उदयपुर कटारी ८ का २४ वर्षीय
बिद्यालय खाजा कार्यक्रमले आर्थिक समस्या
दिउँसोको खाजा समय सुरु हुने घण्टी बज्नै आँटेको छ । कक्षा २ मा पढ्ने महेश खत्री आफ्नो टिफिन लिन बाहिर निस्कँदै छन् । उनलाई आफ्नो मात्रै होइन, कक्षाका सबै साथीको टिफिन
१२ बर्षपछी वेम्बलीमा फेरी गुञ्जियो नेपथ्य
बेलायतको प्रसिद्ध वेम्बली एरिनामा नेपाली ब्यान्ड नेपथ्यका गीतहरू फेरि एक पटक गुन्जिएका छन् । शनिबार बेलुकी १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको हो । नेपथ्यले १२ वर्षअघि पनि वेम्बलीमै प्रस्तुति दिएको थियो । शनिबार
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा
वडाध्यक्षले नै दोहोरो नागरिकता लिएको आशंका
नेपाल र भारत दुवैतर्फबाट नागरिकता लिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय गौरले रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित पचरुखी छतौना गाउँका वडाध्यक्ष रामानन्द प्रसादको नागरिकता छानबिन थालेको छ ।










