सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

KP Sharma Oli

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारीक निम्तो

दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति, प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एक

Japan Prime Minister Shigeru Ishiba

दोस्रो विश्वयुद्धबारे जापानी प्रधानमन्त्रीको ‘पश्चाताप’

प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार जापानको युद्धपछिको शान्ति प्रयासलाई दोहोर्‍याउँदै दोस्रो विश्वयुद्धमा भएको जापानको “पश्चाताप” लाई सम्झन आग्रह गरेका छन् । युद्ध सकिएको ८० वर्ष पुगेको अवसरमा आयोजित वार्षिक स्मृति समारोहमा “पश्चाताप”

Gun FIre Pestol

अज्ञात समुहद्वारा गोली हानि शिक्षकको हत्या

सर्लाहीको हरिपुरवामा अज्ञात समहुद्वारा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ । हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । सर्लाहीका प्रहरी

Rabi lamichhane

रवि लामिछानेलाई नख्खु कारागार सार्ने तयारी

रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका

sukumbasi basti manohara

महानगरको डोजर मनोहरा सुकुम्वासी वस्तीमा

शुक्रबार काठमाडौं महानगरपालिकाले डोजरसहित मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काउने क्रममा तनाव उत्पन्न भयो। बिहान ११ बजे डोजरसहितको टोली पुग्दा स्थानीय बासिन्दाहरू आक्रोशित भइ प्रहरीमाथि ढुंगामुढा गरे र झडपमा तीन नगर

Debendra yadav congress party member collaps

कांग्रेस प्रवेश गरेका यादवको सदस्यता खारेज

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई हत्या आरोपमा फरार देवेन्द्र यादव कांग्रेसमा प्रवेश गरेको दोस्रो दिन सदस्यता खारेज भएको छ । काठमाडौंमा बिहिबार कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले

Pokhara

फोहरलाई मोहरमा बदल्दै पोखरा महानगर

फोहर संकलन गर्ने गाडीमा फाल्न ठिक्क पारिएका पुराना कपडा अचेल पोखरा महानगरपालिका–९ पार्वतीटोलमा रहेको ‘हाम्रो जीवनशैली समूह’ले संकलन गर्छ । यो समूहले पुराना कपडाको पुनप्र्रयोग र पुनर्उत्पादन गरी नयाँ सामग्री तयार

Prachanda

प्रधानमन्त्री ओलीको कुरा हावादारी भयोः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप

Naubise Nagdhunga Tunnel

नागढुङ्गा सुरुङमार्ग प्रयोगको शुल्क निर्धारण

सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग

कुवेतमा यातना खेपिरहेकी सुकुमायाँको उद्दार

दलालको प्रलोभनमा परी गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी एक महिलाको उद्धार भएको छ। वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मोक्तानको पहलमा नुवाकोटकी सुकुमाया तमाङको सकुशल उद्धार गरिएको हो। कुवेतमा अत्रपत्र