उत्पादन भएका २६ सय डाक्टर, २३ सय विदेश
काम गर्ने अनुकूल वातावरण नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाबाट कार्यकारी नेतृत्व छान्ने गलत अभ्यासलाई निरन्तरता दिइरहेको छ । मंगलबार मात्रै पोखरा, पाटन,
नेपाली आईटी क्षेत्रको सम्भावित बजार जापान
नेपालमा कुनै सेवा प्रदायक नभएर नवप्रवर्तनको साझेदार खोजिरहेको भन्दै जापानी उद्यमीहरूले यहाँको सूचना प्रविधि (आईटी) क्षेत्रप्रति चासो देखाएका छन् । जापानको आईटी बजारमा नेपाली इन्जिनियर र कम्पनीले आफ्नो स्थान बनाउन प्राविधिक क्षमतासँगै
कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना लाग्ने
कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५ सय, दशदेखि
मस्क र अल्टम्यानबिच सामाजिक सञ्जालमा झगडा
सिलिकन भ्यालीका दुई ठूला हस्ती, एक्सएआईका संस्थापक एलन मस्क र ओपनएआईका प्रमुख साम अल्टम्यानबीचको पुरानो बाझाबाझ फेरि बल्झिएको छ । विभिन्न विषयमा एकअर्कालाई खेदो खनिरहने र प्रविधि क्षेत्रमा प्रभुत्वको प्रतिस्पर्धामा रहेका यी
जापानको शाही परिवार नागासाकी भ्रमण गर्ने
सम्राट नारुहितो, सम्राज्ञी मासाको र उनीहरूको छोरी राजकुमारी आइकोले अर्को महिना नागासाकीको भ्रमण गर्ने जापानका बिभिन्न सञ्चारमाध्यमले समाचार प्रकासन गरेका छन् । समाचारमा उल्लेख गरिए अनुसार दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवको
मिडिया स्वतन्त्रता र तिव्वतबारे अमेरिकाको चिन्ता
अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरेपनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको छ । अनलाइनबाट बुधबार सार्वजनिक सन् २०२४ को अन्तर्राष्ट्रिय मानव
सेनाले छाड्यो द्वन्दताकाको चर्चित खारा ब्यारेक
खारा, रुकुम पश्चिम — तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र युद्धताका खुबै सुनिएको नाम हो रुकुमको खारा । त्रिवेणी गाउँपालिका वडा नं. ६ मा अवस्थित सैनिक ब्यारेकमा तत्कालीन माओवादीले
हङकङ्गमा सगरमाथा जहाजको ढोकामा समस्या
जहाजको पछाडीको ढोका बिग्रिएका कारण नेपाल वायुसेवा निगमको न्यारोबडी आधा हाराहारी सिट खाली राखेर उडिरहेको छ । मंगलबार राति काठमाडौंबाट हङकङ पुगेपछि निगमको सगरमाथा नामको न्यारोबडी जहाजको ‘फोर–एल’ नाम भएको बायाँतर्फ
गायिका बिष्णु माझीको नयाँ तीज गित बजारमा
चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी नयाँ तीज गीत सार्वजनिक गर्दै यो तीजमा पनि अरु भन्दा फरक लय र शैली लिएर आएकी छन् । बुधबार बिहान ‘म त नराउरी’ बोलको गीत
नेपाली युवा अमिर मिस्टर ओरिएन्टल ओकिनावा
नोपलको मकवानपुर हेटौडा – मनहरी घर भई हाल जापानको ओकिनावा बस्दै आएका अमिर क्षेत्री जापानको ओकिनावा शहरमा सम्पन्न मिस्टर एण्ड मिस ओरिएन्टल ओकिनवा जापान २०२५ (Mr. and Miss Oriental Okinawa Japan









