सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

india uttarakhanda

उत्तराखण्ड बाढीमा २६ नेपाली बेपत्ता भएको पुष्टि

भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूचीमा रहेका

Online media

मिडिया काउन्सिल विधेयक नसच्याए आन्दोलन

पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठन नेपालका

japan nuclear bomb attack

अणुबम आक्रमणको ८० बर्षपछी दोबाटोमा जापान

८० वर्षअघि हिरोशिमा र नागासाकीमा अमेरिकाले गरेको आणविक बम आक्रमणपछि जापान अहिले बढ्दो प्रविधि, आणविक जोखिम, र पुस्तागत सम्झनाको क्षयका बीच संसारलाई आणविक हतियारमुक्त बनाउने नैतिक आवाजलाई कसरी अगाडि लैजाने भन्ने

bides baidesik rojgar

बिदेशमा रहेका अवैधानिक कामदार वैधानिक

विदेशमा विभिन्न कारण कागजातविहीन भई ‘अवैधानिक’ रूपमा रहेका नेपाली कामदारलाई वैधानिक बनाउने प्रक्रिया अघि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित नेपाली दूतावास मार्फत अवैधानिक रूपमा रहेका नेपाली कामदारलाई

accident

ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई

खोटाङमा गाडिएको शव निकालेर पोष्टमार्टम

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भीरबाट लडेर मृत्यु भई गाडिएको दिदीभाइको शव उत्खनन् गरी पोस्टमार्टमका लागि दिक्तेल पठाइएको छ । उक्त गाउँपालिकाको वडा नं ३ छोरम्बु सापतेलका गोविन्द बस्नेतकी ११ वर्षीया छोरी मेनिषा

रुस–युक्रेन वार्ताका लागी युरोपका पाँच सर्त

युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन् । ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत

Nepal India

नेपाल भारत सुपुर्दगी सन्धि हेरफेरको प्रयास

भारतीय ‘आतंकवादी समूह’ मुजाहिद्धिनका ‘संस्थापक सदस्य’ यासिन भड्कल भनिने अहमद सिद्धबाबा र उनका सहयोगी असद दुल्लाह २७ अगस्ट २०१३ (११ भदौ २०७०) मा पोखरामा पक्राउ परे । भड्कललाई पक्राउ गर्न नेपाल प्रहरीकै

Gaijatra in kathmandu nepal

आज गाईजात्रा, काठमाण्डौमा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यका तथा देशका बिभिन्न भागमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा

भारतद्वारा अमेरिकाबाट हतियार खरिद स्थगित

भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुको निर्यातमाथि लगाएको ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) को