सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Sher Bahadur Deuba

सरकार बिरुद्ध व्यापक आन्दोलनको तयारीमा कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० दिन लामो महासमिति बैठकको अन्त्यमा आफ्ना कार्यकर्तालाई सरकारविरुद्धको आन्दोलनका लागी तयारीमा जुट्न निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको

दाङ दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत

दाङको तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८

गोरखामा दक्षिण एसियाकै ठुलो समीको रुख

दक्षिण एसियाकै ठुलो समीको रुख गोरखाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएको छ । फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हो । फुजेलको याग्दीमा रहेको उक्त

सडक दुर्घटनामा कुवेतमा एक नेपालीको मृत्यु

सवारी दुर्घटनामा परि कुवेतमा एक जना नेपालिले ज्यान गुमाएका छन । लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर

लगातार ६ छोरी जन्माएपछी श्रीमतीलाई घरनिकाला

लगातार ६ वटा छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । कनकासुन्दरी गाउँपालिका–६ लुड्की झनमाया रोकायालाई श्रीमान् गंगाराम रोकायाले घरबाट निकालेका हुन् । २६ वर्षीया झनमायाले आफूलाई ६

निर्मला प्रकरणः रिहा भएपछी विशालले गरे खुलासा

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ । पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डिएनए नमिलेपछि विशाललाई छाडिदिएको छ ।

दाङ्ग बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

दाङमा अवलोकन भ्रमणबाट फर्किएको विद्यार्थी बोकेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ। बस दुर्घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी

दाङ दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल ईन्स्टिच्युटका शिक्षक

दाङको राम्रीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक राप्ती

झापामा नेकपा नेता गायव, भारत गएको सिसिटिभि

बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय, काँकरभिट्टालाई एउटा सूचना आयो–‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता दीपक भण्डारी सम्पर्कविहीन भए ।’ देशभर बलात्कार, अपहरण, हत्या जस्ता जघन्य अपराधको ग्राफ बढिरहेका