सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

निर्मला काण्ड झन रहश्यमय, फेरी पछि हट्यो प्रहरी

एक–दुई गरेर केही सञ्चार माध्यममा ब्रेकिङ समाचार आयो, ‘निर्मलाको हत्यारा काठमाडौंबाट पक्राउ !’ प्रहरी स्रोतको हवाला दिएर लेखिएको उक्त समाचार कसैले पुष्टि गरिसकेका थिएनन् । छिनभरमै अर्को एउटा अनलाइन सञ्चार माध्यममा

पैसाका लागी सुपरस्टार सलमान ब्याकग्राउण्ड डान्सर !

पैसाको शक्ति कति ठूलो हुन्छ भन्ने आँकलन नै गर्न सकिन्न रहेछ । अन्यथा बलिउडका सुपरस्टार सलमान खानलाई एउटा धनाढ्यको पार्टीमा ब्याक ग्राउन्ड डान्सरको रुपमा देख्न सकिने थिएन होला । प्रसंग हो, भारतीय

चौकीमा भएको छोरो हत्यामा कसरी संलग्न भयो ?

म मजदुरी गर्ने मान्छे हुँ, घर बनाउने काम गर्छु । बिहानै काममा जान्छु । साउन १० गते प्रदीप रावललाई पुलिसले समातेछ । किनकि, ९ गते कुखुरा र पैसासैसा चोरी भएको रहेछ । प्रदीपले विशालको नाम

भारतीय सेनाको कमाण्डो र बुलेटप्रुफ गाडी जनकपुरमा

सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भनिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका लागि पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिएको छ । महोत्सवमा आदित्यनाथ भगवान

एकैदिन ३ श्रीमतीसंग सम्बन्धबिच्छेद गरेर एक्लो

बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई

निर्मला हत्याकाण्डको पछिल्लो अनुसन्धान पनि शंकास्पद

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ । १३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरिएको पाँच महिना पुग्नै लाग्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन । निर्मलाको शव

मान्छेको दाँतले टोकेर ६४ बोका छिनाल्ने परम्परा

सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ । त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका

बाख्रा चराउँदै ‘होमवर्क’ गर्दै, शिक्षामा असहजता

सम्पन्न परिवारका बालबालिकाको बिहानी अभिभावकको साथमा पठनपाठनमा बित्छ भने बेलुका बिद्यालयबाट फर्किएपछि उनीहरु गृहकार्य सकाउने धुनमा हुन्छन् । उनीहरु लेख्नुपर्ने थोरै रैछ भने कम्प्युटर, टिभी वा अभिभावकको मोबाइलमा ब्यस्त रहन्छन् ।

परिवार नियोजन गरेकाले पुजा गर्दा बुद्ध रिसाउने

मुगुको कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ । गाँउपालिकामा रहेका ९ वटा वडामध्ये

पाथीभरा मन्दिरमा १ करोड ७२ लाख भेटी ?

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु.एक करोड ७२ लाख