उतिबेला मजा गरे, अहिले पोल खोल्नुको के अर्थ ?
भारतीय गायक लक्की अलीले मीटू अभियानबारे प्रतिक्रिया दिँदै यौन उत्पीडनको वर्षौंपछि महिलाले मुख खोलेकोमा प्रश्न गरेका छन् । उनले सोधे–‘जब यस्तो भयो त्यतिबेला चाहिँ किन मुख खोलिएन ?’ IANS लाई दिएको अन्तर्वार्तामा
छोरीको न्याय माग्दा पागल बनाइए निर्मलाका बुवा
न्यायका लागि भिख माग्दा मानिसलाई ‘पागल’ भन्छ यो समाज । छोरी गुमाउनु परेको पीडा आफैमा अकल्पनीय हुन्छ नै, त्यसमाथि पनि छोरीको हत्या पाशविक तवरबाट भएपछि कुन आमाबाबुको मन छिया छिया नहोला
पर्यटनमन्त्री अधिकारीलाई गृहजिल्लामै कालो झण्डा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई उनकै गृह जिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । अधिकारीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले पोखराबाट ६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ
रुसले युक्रेनका नौसैनिक जहाज कब्जा गरेपछी तनाव
रुस र युक्रेनबीच थप तनाव बढेको छ । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएपछि थप तनाव बढेको हो । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव
नेपाली सेनामा ३ हजार ८ सय जनाको भर्ना खुल्यो
नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा नयाँ पदमा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी
मलेसिया जान पुरानै संयन्त्र, कामदार मर्कामा
श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रम स्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको
मध्यराती घर जल्दा एकै परिवारका ४ जनाको मृत्यु
गएराति झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका
चिनियाँ दुतावास हमलाका मास्टरमाइन्ड भारतमा
पाकिस्तानबाट छापिने उर्दू समाचारपत्रहरुले कराँचीस्थित चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलासँग ‘भारतीय सम्बन्ध’ रहेको लेखेका छन् । नोभेम्बर २३ को दिन पाकिस्तानको प्रमुख सहर कराँचीमा रहेको चिनियाँ वाणिज्य–दूतावासमा उग्रवादी हमला भएको थियो
काठमाण्डौ ल्याउँदा निर्मलाका बुवाको खुट्टा भाँचियो
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया छोरी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै धर्ना बसीरहेका बेला बुवा यज्ञराज पन्तको मानसिक अवस्था बिग्रीएपछी उपचारका लागी काठमाण्डौ ल्याइएका उनलाई त्रिवि
खुकुरी रम बनाउने कम्पनी पुर्ण रुपमा नेपालीको
खुकुरी रम उत्पादन गर्ने ५९ वर्ष पुरानो कम्पनी ‘दि नेपाल डिष्ट्रिलरी’ एक अर्ब ६१ करोड रुपैयाँमा बिक्री भएको छ । कम्पनी बिक्री भएसँगै दि नेपाल डिष्ट्रिलरीको स्वामित्व भारतीय लगानीकर्ताबाट एक जना











