मुग्लिनमा दुर्घटना रोक्न राडार बन्दुक चलाउँदै प्रहरी
सडक विस्तार भएसंगै मुुग्लिन–नारायणगढ सडकखण्डमा सडक दुर्घटना पनि बढ्न थालेका छन । सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि ट्राफीक प्रहरीले कारबाही गर्न शुरु गरेको छ
जहाँ सुहागरात मनाए त्यहीँ बेहुलाको रहश्यमय मृत्यु
रुपन्देहीमा केही दिन अघि भएको एउटा विवाहको दुःखद अन्त्य भएको छ । जर्बजस्ती बिबाह गरेको भनेर प्रश्न उठिरहेका बेला बेहुलाको रहस्यमय मृत्यु भएको हो । प्रहरीले यो विषयमा छानविन थालेको छ
युवती बलात्कार गर्ने प्रयास गरेपछी स्याल पक्राउ
आफ्नै बारमा काम गर्ने युवतीमाथी बलात्कार प्रयास गरेको अभियोगमा काभ्रेली समूहमा आबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक स्यालले होटलकै कर्मचारी युवतीलाई
श्रीमती र छोरालाई चक्कुले हानेर आत्महत्या प्रयास
पोखराको रामबजारका रामजी घलेले परिवारका सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको मृत्यु भएको
हेर्नुहोस् डिएसपीबाट एसपी हुने २८ जनाको नामावली
गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ । मंगलवार भएको गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो । यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट
अपराध; श्रीमती र छोरा दुई लाख २० हजारमा बिक्री
तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरह
म्याग्दीका बाढिपिडितलाई लाफा जापानको सहयोग
गत बैशाख २० गते आएको बाढी पहिरोका कारण विस्थापित बनेका म्याग्दीको भुरुङतातोपानीका बाढीपिडितहरुको लागी जापानको तोचिगीबासी नेपालीहरुले आर्थीक सहयोग गरेका छन । लाफा क्लव, तोचिगीको पहलमा तोचिगी लगायत जापानका बिभिन्न भागमा
किम जोङ र ट्रम्पबिचको ऐतिहासीक वार्ता सकियो
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ । करिब ४५ मिनेट चलेको वार्ता दुबै नेताले आपसमा हात मिलाएर सुरू
बलात्कारीलाई जन्मकैद, बालिकाको शव उठाउने तयारी
वि.स. २०७३ साल जेठ ५ गते काठमाण्डौको स्वयंभुमा १२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । अदालतको यो फैसलाले न्यायको लागि संघर्षरत
ओलीले खारेज गर्लान त सन् १९५० को मैत्री सन्धि ?
नेपालले अपमान बोध गर्दै आएको सन १९५० को शान्ति तथा मैत्री सन्धि लगभग खारेज हुने र नयाँ सन्धि हुने आधार लगभग तयार भएको छ । प्रवुद्ध समुहको प्रतिवेदन अनुसार दुबै देशका










