सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

किम जोङ र ट्रम्प सिंगापुरमा, भोली हुँदैछ वार्ता

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने आसन्न ऐतिहासिक भेटघाटको तयारी पूरा भइसकेको छ । अमेरिकाका राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग दुई पक्षिय

Biplob Netra Bikram chand

रौतहटमा १२ बर्षिय बालकको अपहरणपछी हत्या

रौतहटको कटहरिया नगरपालिका–९ डुुमरियाका दीलिप साहका १२ वर्षीय छोरा युवराज साहको अपहरणपछि हत्या भएको छ । हत्या गरिएका युवराजको शव गढिमाई नगरपालिकास्थित बागमती नदी किनारबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद

नेपालका शेर्पाहरुको रगत विदेश लैजान प्रतिस्पर्धा

नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् । शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको

स्मार्ट लाईसेन्स प्रिन्ट भएनभएको अब एसएमएसबाट

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन

Sher Bahadur Deuba

कांग्रेस पार्टी भंग गरिदिए हुन्छ, पार्टी चल्दैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताएका छन् । साथै भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले बताएका छन । कैलाली जिल्ला

प्रहरी देखेपछी अपराधी मुटु थररर काँप्नुपर्छः सर्वेन्द्र

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देखेपछि अपराधीको मन थररर काप्नुपर्ने बताएका छन् । शुक्रबार संघीय प्रहरी कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा उनले भने–‘नागरिकले प्रहरीको बारेमा राम्रो सोच्नुर्पयो, अपराधी काँप्न र्पयो, अपराधीको मन

Biplob Netra Bikram chand

घरायसी विवादमा परमेश्वरद्धारा श्रीमतीको हत्या

सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार

आमालाई बोक्सी भन्दै छोराले घरबाट निकालेपछी

हरेक आमाबाबुका लागि उनीहरुका सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८० वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा भने यो उक्ति लागु भएन । बृद्धा खजनीदेखी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् । सिरहाको कर्जन्हा

samsad bhawan parliament

फौजदारी अभियोग लागे पनि सांसद बन्न पाउने

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन

कुनै समय १६ एआईजी भएको प्रहरीमा अब ५ जना

गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाउने निर्णय गरेको छ । प्रहरीमा ५ एआईजी मात्र राख्ने गरी तयार पारिएको मस्यौदामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेका हुन्