चिनमा अब ‘सि जिनपिङवाद’, शक्तिशाली बने ‘सि’
चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्टपति सी जिनपिङको विचारलाई विधानमै ‘सी जिनपिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ । यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ
शाक्यको ठाउँमा काठमाण्डौमा ‘छायाँ मेयर’ स्थापित
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘सन्तोषजनक काम गर्न नसकेको’ भन्ने आलोचनाबीच एमाले पार्टीले उनलाई सहयोग गर्न निजी सल्लाहकार नियुक्त गराएको छ । पार्टीको निर्देशनअनुसार मेयर शाक्यले जनआस्था साप्ताहिकका व्यवस्थापकीय सम्पादक राजेन्द्र स्थापितलाई
दक्षिण कोरीयामा २२ बर्षिय वाग्लेले गरे आत्महत्या
दक्षिण कोरियाको जेजुदोस्थित कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएका छन । इपिएसमार्फत काम गर्न गएका पोखराका २२ वर्षीय जीवन वाग्लेको मृत्यु भएको जेजुदोस्थित कोरियन भाषा
सुमित्राले घुम्टो र साडीमै पूरा गरिन् दौड र पुसअप
महिला त्यसमा पनि दलित । सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए । गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान्
गच्छदारसँगै ‘गुण्डा नाइके’ गणेश लामा पनि कांग्रेस
पार्टी एकतापछि विजयकुमार गच्छदारसँगै ‘गुण्डा नाइके’ गणेश लामा पनि अब नेपाली काँग्रेसका नेता भएका छन् । सोमबार बालुवाटारमा भएको एकता सभामा समेत उनी आएका थिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा
संसारकै कान्छा सरकारप्रमुख बन्दै अस्ट्रियाका कर्ज
संसारकै कान्छा सरकारप्रमुख हुन लागेका अस्ट्रियाका सेबास्टियन कर्ज ‘पानीमा हिँड्न’ सक्दैनन् । शुभेच्छुक तथा समर्थक भने उनलाई ‘वुन्डरवुजी’ भनेर बोलाउँछन् । र, यही नामले चिन्छन् । यसको शाब्दिक अर्थले त्यस्तो व्यक्ति
८८ किलो सुनकाण्डमा मानबहादुर तामाङ पक्राउ
भदौं १९ गते राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनी आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक
दुबईबाट पक्राउ परे प्रेमिकाको हत्यापछी फरार प्रकाश
व्यापारीलाई अपहरण गरी फिरौती लिएपछि पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरी भागेर दुबईमा बस्दै आएका प्रकाश लामिछानेलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले इन्टरपोलसँग समन्वय
गएराति निवर्तमान बनेका पुर्वउपसभामुख एमालेमा
गएरातीबाट निवर्तमान बनेका उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् । उनी एमालेमा प्रवेश गर्ने सहमति भइसकेको र औपचारीक रुपमा आज एमालेमा प्रवेश गरेको घोषणा हुने एमालेले जनाएको छ । राप्रपा नेपालका
जग्गाको बारेमा दाजुभाईबिच खुकुरी हानाहान, २ को मृत्यु
बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले गिरी र ३२











