सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

kp-oli-and-prachanda

उपत्यका मिल्यो, नमिलेकोमा ओली र दाहालको जिम्मा

बामगठबन्धन एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले दोस्रो चरणमा चुनाव हुने अधिकांश निर्वाचन क्षेत्रमा बाँडफाँड टुंग्याएको छ । टुंगिन बाँकी रहेका जिल्ला र क्षेत्रलाई विवादित मानेर शीर्ष नेता सम्मिलित पार्टी एकता

पोखराका मेयरले अब चटपट, पानीपुरी बेच्न नदिने

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फेवाताल किनारमा निर्माण गरिएका फुट ट्रयाकमा गरिने बन्द व्यापार हटाउने उद्घोष गरेका छन् । मेयर जिसीले ताल किनारमा हुने व्यापारले ताल फोहोर भएको भन्दै यस्तो धारणा

चीनले बनाउने भयो काठमाण्डौ–हेटौँडा सुरुङमार्ग

चिनिँया कम्पनी सिनो हाईड्रोले लगानी गर्ने ईच्छा देखाएपछी गत भदौ २६ गते काठमाडौं–हेटौंडा सुरुङमार्ग खारेज गर्ने बताएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर यतिबेला आफ्नै निर्णयबाट ‘ब्याक’ हुने मुडमा देखिएका

prithvinarayan-shah

पृथ्वीचोकमा कसको शालिक ? पृथ्वीनारायण कि लखनको

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएर शहीद लखन थापाको शालिक राखिएको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरिएको छ । पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले बुधबार

दिपक मनाङेको क्षेत्रमा एमालेको उम्मेद्वारी फिर्ता

स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दिएका गुण्डा नाईके दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएकी छन् । उनले आफ्नो समर्थन

अरु डराएपछी केपी वलीविरुद्ध युवानेता विश्वप्रकाश

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष केपी ओलीका विरुद्ध झापा क्षेत्र नं. ५ मा युवानेता विश्वप्रकाश शर्मालाई उठाउने तयारी गरेको छ । कांग्रेस संसदीय समितिले बुधबारबाट दोस्रो चरणको टिकट वितरणबारे छलफल

जापानबाट फर्किएका गुल्मीका चन्द्रमणिको केराखेति

गुल्मीका एक युवाले जापानबाट फर्किएर आफ्नै गाउँमा व्यावसायिक केरा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन । गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा,

केपी ओलीले दिएको टिकट उनलाई नै फिर्ता

जाजरकोटको प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यले पार्टीको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुधवार विहान सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष केपी शर्मा ओलीप्रति

सौता ल्याएपछी आगो लगाएर पतिको हत्या

भक्तपुरकोे मध्यपुरथिमि नगरपालिका–६ पुरानो थिमिमा एक महिलाले आगो लगाएर आफ्नै श्रीमानको हत्या गरेकी छन् । सिन्धुपाल्चोक माङ्खा घर भई पुरानो थिमिमा डेरा लिई बस्ने गीता नेपालले ४० वर्षीय पति विदुर नेपाललाई

Thakuri

जापानमा दर्शन समाजको भलिबल प्रतियोगिता

जापानमा रहेका ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले नोभेम्बरका लागी तय गरेको जापान स्तरीय खुल्ला भलिबल प्रतियोगिता डिसेम्बर १२ तारीखका दिन हुनेभएको छ । समाजका अध्यक्ष सुरज मल्लका अनुसार प्राविधिक कारणले