सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Nepali Congress

प्रदेश नं. २ मा यस्तो छ अहिलेसम्मको मत परीणाम

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राजपाका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा राजपाका सुनिलकुमार रायले २७५१ मतका साथ विजयी भएका छन् भने उपाध्यक्षमा पनि राजपाकै सीतादेवी साह २६१९ मत ल्याएर विजयी भएकी

सहकारी विद्येयकः अब व्याज अन्तर ६ प्रतिसत

नेपाल राष्ट्र बैंकले सबै सहकारी संस्थाको नियमन गर्नुपर्ने आवाज उठ्दै आए पनि सहकारी बैंकको मात्र नियमन गर्ने टुंगो लागेको छ । हालै व्यवस्थापिका संसदबाट पारित भएको सहकारी विधेयक २०७४ ले हालको

नेपाल आफैले नाप्ने भयो सगरमाथाको उचाई

भारतले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने दाबी गरिरहेका बेला नेपाल आफैले त्यसको सुरुवात गरेको छ । नापी बिभागले सगरमाथाको उचाई नाप्ने प्रक्रिया सुरु भइसकेको जनाएको छ । नापी विभागका अनुसार त्यसका

के गगन थापा बन्लान प्रदेश नं. ३ का मुख्यमन्त्री ?

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेको समाचार बाहीर आएका बेला कांग्रेसमा पनि प्रदेश सभाको चुनाबका बारेमा छलफल सुरु भएको सुचनाहरु

प्रचण्डको चुनावी क्षेत्रमा माओवादीले मेयर जित्यो

सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो । माओवादीले

फेला पार्यो पुलीसले ८८ किलो सुनका मालिक

गत भदौ १७ गते प्रहरीले पक्राउ गरेको ८८ केजी सुनका मालीक चिनियाँ नागरीक रहेको खुल्न आएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सो सुन चिनियाँ नागरिक पान विई मिङ र

यौनदुराचारी रामरहिमकी धर्मपुत्रीको व्यापक खोजी

मोरङ प्रहरीको बिभिन्न टोलीले भारतका यौन दुराचारी बाबा गुरमित राम रहिम सिंह इन्सानको कथित छोरी हनीप्रीतको गएराती व्यापक खोजतलाश गरेको छ । उनी बलात्कार अभियोगमा भारतको रोहतक जिल्लापीथत जेलमा सजाय भोगिरहेका

local institute election

वृन्दावनमा झडप, एकजना गम्भिर, गणना स्थगित

रौतहटको वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । अहिले पनि स्थिति तनावग्रस्त छ र मत गणना स्थगित भएको छ । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध

माओवादीले मतपत्र च्यात्न खाजेपछी मतगणना स्थगित

मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछी बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो

local institute election

प्रदेश नं. २ मा सुरु भयो मतदान, सुरक्षा कडा

प्रदेश नम्बर २ मा आज स्थानीय तहको मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नं.२ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान