सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

local institute election

शुक्रबार रातिबाट फेसबुक, भाईबरमा मौन अवधी

स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश नम्बर दुईमा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म चुनाव प्रचार प्रसार वा भोट माग्न पाईने

म्यानमारबाट भागरे नेपाल आएका रोहिंग्याको कहानी

म्यानमारबाट भागेर नेपाल प्रवेश गरेका रोहिंग्या शरणार्थीको संख्या ६ सय ५० रहेको गृह मन्त्रालयले जनाएको छ । तीमध्ये कसैले पनि शरणार्थीको दर्जा पाएका छैनन् । नेपालले तिब्बती र भुटानीलाई मात्र शरणार्थीको

ट्रेड युनियन खारेज, कर्मचारीको राजनिति समाप्त

कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्नसक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती

pasupatinath mandir

पसुपतिको जग्गा भाडा प्रति आना ९ रुपैयाँ ५० पैसा

पर्यटकीय क्षेत्र चाबहिल–बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोलपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ । कोषले व्यापारिक

कुर्सी, टेबुल, कर्मचारी, भवन, शौचालय आधाआधा

जिल्ला बिभाजन भएपछी संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवलपरासी र रुकुमको जिल्ला विकास समितिलाई भवनदेखि स्रोतसाधन सबै आधा–आधा बाँडेर काम गर्न निर्देशन दिएको छ । प्रदेश नं. ४ र ६ मा

अरुलाई कारबाही हुन्छ, प्रधानमन्त्रीलाई गर्न मिल्दैन

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

यसरी चुनिने छन अब राष्ट्रपति र उपराष्ट्रपति

अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत भने बराबरी हुने छैन । राष्ट्रपति र

सन् २०१९ बाट त्रिशुली थ्री ‘ए’को बिद्युत उत्पादन

चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको त्रिशुली थ्री ‘ए’ को सुरुङ खन्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको यो

Thakuri

दर्शन समाजको भलिबल र चिठ्ठा कार्यक्रम एकैदिन

जापानमा रहेका ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले आगामी नोभेम्बरमा जापान स्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष सुरज मल्लका अनुसार भलिवल प्रतियोगिता नोभेम्बर ६ तारीख सोमबारका

अनिताको उपचारका लागी जापानबाट आर्थिक सहयोग

करिब ६ महिना अघि आगोले पोलिएर थला परेकी पोखराकी अनिता धौलाकोटीको उपचारका लागी जापानबाट आर्थिक सहयोग संकलन गरी पठाईएको छ । जापानमा बस्दै आएका सागर गुरुङ(दिल)को पहलमा अनिताको उपचारका लागी आर्थीक