सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सती गएर चुनाव जितिन्न, एमालेसँग सहकार्य गर्नुस

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने हो भने एमालेसँग सहकार्यमा आउन माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले कांग्रेसको सति गएर माओवादीले कहिल्यै चुनाव जित्न नसक्ने

माओवादीभित्र जम्बो केन्द्रिय समिति भंग गर्न माग

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा जारी सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुले स्थानीय निर्वाचनमा पार्टीले हार्नु परेका कारणबारे रिर्पाेटिङ गरेका छन् । रिर्पाेटिङका क्रममा अधिकांशल ४ हजार संख्याको केन्द्रीय समिति विघटन गर्न

टोक्योमा रेष्टुरेन्ट गर्दै आएका भिमको शंकास्पद मृत्यु

जापानको टोक्योमा फुलवारी नामको रेस्टुरेण्ट चलाउँदै आएका ५५ वर्षीय भीमलाल खरेल मृत अवस्थामा फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, दम्कुवा घर भएका खरेल सोमबार विहान खोलामा मृत

११ बर्षिया बालिका गर्भवति बनाउने युवक पक्राउ

भोजपुरको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका निशा (नाम परिवर्तन) लाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले धरानबाट पक्राउ गरी भोजपुर

९४ जना इन्सपेक्टर डिएसपी बढुवा (नामसहित हेर्नुहोस्)

प्रहरी प्रधान कार्यालयले ९४ जना इन्सपेक्टरलाई डिएसपी बढुवाका लागि सिफारिस गरेको छ । बढुवा हुनेमा नवराज मल्ल, डिल बहादुर मल्ल, नरेन्द्र कुवँर, निर्मल बुढाथोकी, पुष्पराज मल्ल लगायतका छन् । बढुवा सिफारिसको सूची हेर्नुहोस् [pdfjs-viewer

प्रधानमन्त्रीको निर्देशनपछी धमाधम खाल्डा पुरिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र राजधानी काठमाण्डौमा सडकका खाल्डा पुर्न निर्देशन दिएपछि धमाधम काम सुरु भएको छ । हिँजोमात्र प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्नका लागि संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा

बहसमा रुकुम, नयाँ जिल्ला बनाउने कि विलय हुने

विवादकाबीच संविधानमै दुई चिरा पारिएको रुकुमको एउटा भूगोल अब छुट्टै जिल्ला बन्ने कि अरु जिल्लामा गाभिएला भन्ने विषयले फेरि चर्चा पाउन थालेको छ । माओवादी द्वन्दकाल देखी स्थानीय तहको निर्वाचनसम्म आईपुग्दा रुकुममा

राहतमा पाएको नम्बरप्लेट बेच्नथाले भुकम्प पिडितले

सरकारले भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सीको नम्बर प्लेट किनबेच हुन थालेको छ । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो । अहिले

गाउँनिकाला गरिएकी ११ बर्षिय गर्भवतिको बिचल्ली

भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा

India and china

सेना फिर्ता गर्न चीनले दियो भारतलाई चेतावनी

चीनले आफ्नो भू–भागमा गैरकानुनी रूपमा बसेका भारतीय सेना तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ । भारतीय सेना चीन, भारत र भुटानको सीमा डोक्लामबाट नहटाए लाजमर्दो स्थितिको सामना गर्न तयार रहन चीनले