आक्रमणको हल्लाले जापानमा बंकरको बिक्रि बढ्यो
उत्तर कोरियाले परमाणु हमला गर्ने डर बढेसँगै जापानमा घरमा जडान गरेर जमिन मुनि वस्न सकिने बंकरको बिक्रि बढेको छ । उत्तर कोरियासँग बाँकि बिश्वको बढदो दुरी र उत्तर कोरीयाले कुनै पनि
‘मन्दिरमा छिर्न नपाएको पिडा’ चुनावी नारामा
काठमाडौं लगायतका सहरी क्षेत्रमा रेल, वाईफाई र स्मार्ट सिटीजस्ता विषय दलहरुको निर्वाचनको नारा बनिरहेका बेला सप्तरीका पाँचवटा दलित बस्तीका महिला उम्मेदवारहरु भने फरक नाराका साथ चुनावी मैदानमा होमिएका छन् । उनीहरुले
एमालेको वडा उम्मेद्वारमा सबै महिला
नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार खडा गरेको छ । महिलाहरुलाई आरक्षण कोटामा मात्रै सीमित नगरी व्यवहारिक रुपमै नेतृत्व तहमा ल्याउने उद्देश्यले
प्रहरीले तयार पार्यो १३१ नयाँ गुण्डाहरुको सुची
स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर
सर्बोच्चको पत्र संसदमा, के गर्लिन सभामुख ?
निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ । सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी
अपहरणकारीलाई कुटेर यसरी भागेछन मदन गिरी
काठमाडौँस्थित नागार्जुन नगरपालिका–७ को वडा अध्यक्षको उम्मेद्वार थिए मदन गिरी । नेपाली सेनाका पूर्व जम्दार समेत रहेका गिरी पुरानो कांग्रेस कार्यकर्ता हुन् । कराँतेको तालिम समेत लिएका गिरी दुई चार जनालाई सजिलै
दुई ध्रुवका कांग्रेस र माओवादीबीच चुनावी तालमेल
राजनितीक विचारधाराका हिसाबले दुई ध्रुवका नेपाली काँग्रेस र माओवादी केन्द्रबीच दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेद्वारीमा तालमेल भएको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश
१३ हजार पदका लागि ४४ हजार उम्मेद्वारी
पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र
पोखरा; माओवादीका मेयर विश्वप्रकाश, उपमेयर गोमा
सत्ताधारी दल माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । उपमेयरमा गोमा ढकाललाई उम्मेद्वार बनाइएको छ सोमबार दिनभरी छलफल गर्दा पनि उम्मेद्वार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार
कांग्रेसको पोखरा मेयरमा रामजी, उपमेयरमा सरस्वती
देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेसले रामजी कुँवरलाई उम्मेद्वार बनाएको छ । कांग्रेसको सोमबार मध्यरातीसम्म बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाली कांग्रेसका पुराना










