सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हुँदाहुँदा झण्डा र टि–सर्ट बनाउन पनि कालोबजारी

राजनीतिक दलले अत्यधिक मात्रामा झन्डा बनाएपछि निर्वाचन नजिकिँदै जाँदा चुनाव चिन्ह् र पार्टीको झन्डा छाप्ने कपडाको अभाव भएको छ । झन्डा बनाउँदै आएका व्यवसायीले कालोबजारीमा महँगो मूल्यमा कपडा किनेर आपूर्ति गरेका

विप्लवका कार्यकर्ता भेटनासाथ पक्राउ गर्न उर्दी

गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाइएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ । निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल

भारु ६५ मा २ करोड एलईडी किन्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणलाई बेच्न लागिएको एलइडी बल्बको मूल्य भारु ६५ पर्ने भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड (ईईएसएल) ले जनाएको छ । ईईएसएल भारतीय सरकारी कम्पनी हो, जोसँग प्राधिकरणले २ करोड एलईडी

फेसबुक मालीक जुकरबर्ग एमालेमा प्रवेश ?!

सामाजिक संजाल फेसबुकका प्रमुख मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरे भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्ने त्यस्तो केही छैन । एमाले सचिव योगेश भट्टराईले नै जुकरबर्गले एमाले प्रवेश

‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्दै नेपाल

सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय

मत बदर नगरी भोट कसरी हाल्ने ? भिडियोसहित

स्थानीय तहको प्रतिनिधि छान्न अब ६ दिनमात्र बाँकी छ । बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । तर अँझै पनि धेरै मतदातालाई बैशाख

कांग्रेस र एमाले मिलेपछी रुकुममा माओवादीलाई झट्का

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवारहरू गाउँगाउँ र मतदाताको घरघरमा गएर आफू र आफ्नो पार्टीका उम्मेदवारहरूलाई मत मागिरहेको त देखिएकै छ । तर रुकुमको बाँफिकोट गाउँपालिकामा

दाई विदेश गएको बेला भाउजु उडाउने खोरमा

चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ । सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु

काखमा छोरा, हातमा लिटो; भाईद्वारा भयो हत्या

दश महिनाको दुधे बालकलाई काखमा राखेर सधैं झैँ सरोज सुवेदी लिटो खुवाउँदै थिए । छोरालाई खेलाउँदै खुवाउदैं गर्दा उनीमाथि एक्कासी खुकुरी प्रहार भयो । उनी ढले । झापा तामुङ्दुवा–३ घर भई मध्यपुरथिमि

ओलीको निर्देशन, खाना र आराम कम गर्नुस;

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम खाएर र कम आराम गरेर भए पनि चुनावमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ललितपुरको लगनटोलमा आयोजित एक कार्यक्रममा ओलीले कार्यकर्तालाई यस्तो आग्रह गरेका