सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हेर्नुहोस् ७४४ स्थानीय तहको पूर्ण विवरण

शुक्रबारदेखी सरकारले देशभरका पुराना स्थानीय निकायहरु खारेज गरेको छ । खारेज गरिएका पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । ती नयाँ स्थानीय संरचनाहरुको सूची यहाँ

हेर्नुहोस्, कुन स्थानीय तहको केन्द्र कहाँ पर्यो त ?

स्थानीय तहको चुनाव गर्ने तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । सरकारले बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्याएको

flag_map_of_china

चिनियालाई नेपाल भारत सिमा क्षेत्रमा रोकावट

नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीया नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ । नेपाल स्थित चिनीया दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका

हेटौँडाबाट यसरी गर्जिए भारतबिरुद्ध केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि लगातार आक्रमण भइरहे आतंक सहेर नबस्ने बताएका छन् । एमालेको मेची–महाकाली अभियान अन्र्तगत हेटौँडामा शुक्रबार भएको जनसभामा बोल्दै ओलीले एमालेले आफ्नो सुरक्षा आफै गर्नुपरे

वैशाख १ देखि मिर्गौला प्रत्यारोपण निःशुल्क

सरकारले आगामी वैशाख १ देखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको

प्रहरीले तयार पार्यो १६१ गुण्डाको नालीबेली

काठमाडौं प्रहरीले १६१ जना पुराना तथा नयाँ गुण्डाको सुचि तयार पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख (एसएसपी) छविलाल जोशि र अपराध महाशाखाका प्रमुख (एसएसपी) दिनेश अमात्यले संयुक्त पत्रकार सम्मेलन

गाविस, नगरपालिका र जिविसको अन्त्य गरिँदै

नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय

एसएसबी गोलीकाण्डपछी आयो सरकारी प्रतिक्रिया

परराष्ट्र मन्त्रालयले भारतीय सीमा सुरक्षाबलको गोली लागेर नेपाली नागरिकको ज्यान गएको घटनाप्रति आपत्ति जनाउँदै ‘दोषीलाई दण्ड दिन’ भारत सरकारसँग माग गरेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ स्थित नेपाल–भारत सीमावर्ति आनन्दबजारमा भारतीय सीमा

जाजरकोट दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो

जाजरकोटको भेरीमालिका नगरपालिका–४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । घाइतेमध्ये २८ जनाको अवस्था गम्भीर छ । सामान्य घाइतेको जिल्ला अस्पताल

जाजरकोटमा बस दुर्घटना, १२ जनाको मृत्यु

जाजरकोटको पासाघाट भन्ने ठाउँमा ५० जना भन्दा बढि यात्रु बोकेको एउटा बस दुर्घटनामा परेको छ । बस दुर्घटनामा ठुलो संख्यामा मानविय क्षति भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनाको पुर्ण विवरण