बंगलादेशी तस्करको जालोमा ४६ नेपाली
बंगलादेशी मानव तस्करको जागिरको प्रलोभनमा परी ढाँका पुगेका ४६ जना नेपाली अलपत्र परेका छन् । अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेश स्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीले
कांग्रेसबाट पढेका, माओवादीबाट लडेका मन्त्री
कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारले पहिलो चरणमा ६ सदस्यीय मन्त्रीपरीषद गठन गरेको छ । सत्ता गठबन्धनका दुबै ठुला दलभित्र कसलाई मन्त्री बनाउने भन्ने बिषयमा टुङ्गो नलागेपछी पहिलो चरणमा प्रधानमन्त्री सहीत ६ सदस्यीय
नौ बर्षपछी नौ महीनाका लागी दाहाल प्रधानमन्त्री
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नौ बर्षपछी दोस्रो पटक नौ महीनाका लागी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । प्रधानमन्त्रीका
ज्यान दिन्छौँ तर जमीन छाड्दैनौँ ; खनाल
भारतप्रति नझुकेकै कारण प्रधानमन्त्री केपी शर्मा वलीले सत्ता गुमाएको केही समय नवित्दै पूर्वप्रधानमन्त्री एवम सोही पाटी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि भारत विरुद्ध कडा अभिव्यक्ती दिनुभएको छ । नेपाली
प्रधानसेनापतिहरुका आदेश र निर्णय मनमौजी
पुनरावेदन गरेको झण्डै ३० महिनापछि १३ जेठ ०७३ मा उपरथी प्रेमप्रकाश थापामगर सैनिक विशेष अदालतबाट निर्दोष ठहर भए । पुनरावेदन अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अध्यक्ष, रक्षासचिव महेशप्रसाद दाहाल र नेपाली
कार दुर्घटनामा कोरीयामा नेपालीको मृत्यु
रोजगारीका लागी दक्षिण कोरिया पुगेका एक नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ । कार दुर्घटनामा मृत्यु हुने पाल्पाका हेमन्त आचार्य रहेका छन । दुर्घटना शनिबार बिहान ३ः३० बजेतिर खावन्दो वन्जुमा
वलीबाट राष्ट्रियताको पाठ सिक्नुपर्छ; भण्डारी
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले प्रधानमन्त्री के.पी शर्मा ओलीबाट सबैले राष्ट्रियताको पाठ सिक्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वभिमानमा देखाएको साहस साँच्चीकै अनुकरणीय भएको भन्दै भण्डारीले
एकाबिहानै रमनटारमा दुर्घटना, ९ को मृत्यु
मकवानपुरको मनहरीमा–३ मा पर्ने रमनटारमा एकाबिहानै भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा
धनकुटा दुर्घटनामा मृत्यु हुने १५ पुगे
धनकुटाको परेवादीनमा पर्ने सिधुवामा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान आउँदै गरेको बा २ ख ७३६६ नम्बरको बस ब्रेक फेल भएर बिहीबार
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ७० नाघ्यो
लगातार परेको मुसलधारे बर्षाका कारण देशैभर गएको बाढीपहिरोले ७० जना भन्दा बढिको ज्यान गएको छ भने दर्जन बढि बेपत्ता भएको खबर छ । बाढीपहिरोले दर्जनौँ घाईते भएका छन् भने सयौँलाई विस्थापित








