सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गायिका ज्योती मगर ह्याकरको फन्दामा

जानीबुझि या अन्जानवस बिवादमा आईरहने गायिका ज्योती मगर ह्याकरको फन्दामा परेकी छिन् । गायिका मगरको फेसबुक एकाउन्ट ह्याकरले ह्याक गरिदिएको छ । फेसबुक एकाउन्ट ह्याक भएपछी गायिका मगर तनावपुर्ण अवस्थामा रहेकी

बुढीगण्डकी बनाउन चाइना गेजुवा ईच्छुक (तस्विरसहित)

चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी) ले १२०० मेघावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न आफू इच्छुक रहेको बताएको छ । साथै उसले माथिल्लो त्रिशुली ए परियोजनाको ६५ प्रतिशत काम पूरा भइसकेको जानकारी

द्वन्द्धमा मारिएका र वेपत्ताका परिवारलाई ५ लाख

सरकारले तत्कालीन द्वन्द्धमा मृत्यु भएका तथा वेपत्ताका परिवारलाई पूर्व घोषणा गरीए अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । साउन २० गते बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद बैठकले

जनसम्पर्क निर्माणको लागि केसीको विकल्प छैन-पनेरु

टोकियो  । आगामी २१ तारिख हुने नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनका लागी केन्द्रीय सदस्य पदका उमेद्वार  राजु पनेरूले आफूहरुको उमेद्वारी परिवर्तनशिल र गतिशिल जनसम्पर्क समिति निर्माणको लागि भएको भन्दै जीत निश्चित भएको घोसणा

‘राई इज किंग’ भन्दै फ्यानले घेरे राजेशलाई

जापान । किराँत राई यायोक्खा टोकाईद्वारा जापानको मुख्य शहर नागोयामा आयोजित ‘फष्ट यलम्बर म्युजिक शो २०१६’ भव्यरुपमा सम्पन्न भएको छ । किराँत राई यायोक्खा टोकाई जापानद्वारा पहिलो पटक आयोजना गरिएको ‘म्युजिक शो’

नेदरल्याण्डमाथि नेपालको सानदार जित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले पारस खड्काको कप्तानी पारीको मदतमा नेदरल्यान्ड्सलाई १९ रन ले हराएको छ । पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो

वैतडीमा पनि बस खस्यो, ४ को मृत्यु

धनगढीबाट बझाङ जाँदै गरेको बस बैतडीको वृन्दावनमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीका अनुसार

काभ्रे बस दुर्घटनामा मृत्यु हुने ३३ पुगे, ४० घाईते

काभ्रेको विर्तादेउरालीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बस दुर्घटनामा परी ४० जना भन्दा बढी यात्रु घाईते भएका छन् । काभ्रेको कोशीपारी पर्ने विर्तादेउराली–७, खहरेखोला नजिकै

प्रधानमन्त्रीले पठाए विशेष दुतलाई चीन

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्रीका विशेष दूतका रुपमा सोमबार चीनतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका तीन सन्देश बोकेर चीन जानुभएका विशेष दुत महरा दुई दिन चीनमा रहनुहुने कार्यक्रम

नेविसंघमा गुटको बिबाद, विद्यार्थी र प्रहरीबीच झडप

लामो समयपछी नयाँ नेतृत्व छनोटका लागी महाधिवेशनमा जुटेको नेविसंघमा आपसी गुटको बिबादले समयावधी धकेलिएको छ । दुई समुहबिच पटक पटक झडप र बिबादले उग्र रुप लिँदा प्रहरीलाई नियन्त्रणमा लिन समेत धौधौ