श्रीमतिद्धारा सुतिरहेका श्रीमानको हत्या
कपिलवस्तुको बैरियामा गएराति एक महीलाले सुतिरहेका श्रीमानको धारीलो हतियार प्रहार गरी हत्या गरेकी छन् । बाणगंगा नगरपालिका–१, बैरियाकी दुर्गा न्यौपानेले आफ्नै श्रीमान २९ बर्षीय शंकर न्यौपानेको हत्या गरेको प्रहरीले जनाएको छ
अरिङ्गालले टोकेर दुई बालबालिकाको मृत्यु
बाँदर हेर्न गएको बेला अरिङ्गालले टोकेर जाजरकोटमा दुई बालबालिकाको ज्यान गएको छ । भेरीमालिका–७, खातीगाउँका नरोज पुनका ५ वर्षीय छोरा रिजन पुन र कलावती पुनकी तीन वर्षीया छोरी भावना पुनको मृत्यु
नक्कली डाक्टर निलम्वन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई बिरामी जाँच्न नदिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आइतबार बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्र उप्रेतीलाई टेलिफोन गरी
हात खुट्टा बाँधेर किशोरीको बलत्कार
रौतहटको राजपुरतुल्सीमा घाँस काट्न गएकी एक किशोरीलाई गाउँकै एक युवकले हात खुट्टा बाँधेर बलत्कार गरेका छन् । पचरुखी गाविसको राजपुरतुल्सीमा खेतमा घाँस काट्न गएकी १३ बर्षिया किशोरीलाई १८ वर्षीय युवकले हात
आत्महत्या गर्न हिडेकीलाई प्रहरीले बचायो
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा महानगरीय अपराध
चुच्चेभिरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
गोरखाको फिलिमबाट बिरामी लिएर काठमाण्डौका लागी उडेको नाइन एन एकेए कलसाइन भएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनी जंगलको भीरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । गोरखाको सिर्दिबास ८ फिलिम भन्ने
ओलम्पिकमा गौरीका, दोस्रो चरणमा पुग्न असफल
रियो ओलम्पिकमा कान्छि खेलाडीका रुपमा सहभागीता जनाउँदै पौडीतर्फ महिलामा नेपालको प्रतिनिधित्व गरेकी गौरीका सिंह दोस्रो चरणमा पुग्न असफल भएकी छिन । महिला १०० मिटर ब्याकस्ट्रोकको हिट्स चरणमा आफ्नो समूहमा पहिलो भएकी
मुश्लिम दाजुभाईले बनाईदिए महादेवको मन्दिर
धर्म–धर्मबीच केही वैरभाव छैन, वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुई मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन् । विरगन्ज उपमहानगरपालिका–१०, पानी ट्यांकीका डा.
मलेसियामा चौधरीको निर्ममतापुर्वक हत्या
हतियारधारी दुई जनाले मलेसियामा एक नेपालीको हत्या गरेका छन । स्थानिय समय अुनसार शुक्रबार दिउँसो करीब १२ बजे इटहरीका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो । मृतक चौधरी होस्टेलमा सुतिरहेको बेला
आन्दोलनमा घाईतेको बिल ७३ हजार, भुक्तानि २५ लाख
तराईमा भएको आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचार खर्च बेहोर्ने बिषयमा भएको सहमति अनुसार सरकारले उपचार खर्च भुक्तानि गरेको छ । तर घाईतेहरुको उपचार खर्च बेहोर्ने भन्ने सहमति भएपनि लागेको खर्च भन्दा









