सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

accident

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीयको मृत्यु

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार

के पृग्थ्वीमा सगरमाथाभन्दा अग्लो हिमाल सम्भव छ ?

६ अर्ब वर्ष पहिले युरेसियन प्लेट र इन्डियन प्लेट एक आपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको थियो । घनत्वमा समान यी दुई प्लेट एक-अर्कामा विलिन भएनन् । प्लेट ठोक्किँदा चट्टानहरू उकासिए । त्यसपछि

कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावनाः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले

Army Helicoptor

म्यानमारमा सैन्य हवाई आक्रमणबाट ५०को मृत्यु

म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । २ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो । आक्रमणमा बालबालिकासहित कम्तीमा ५०

गुण्डा चक्रेलाई हतियारसहित स्कर्टिङ गर्ने पक्राउ

गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘पोइन्ट टुटु’* राइफलसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् । मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी

श्रीमती बलात्कारको आरोपमा न्यायाधीश पक्राउ

न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको

Death boy corona

तीन महिनापछी कोरोनाबाट १ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु

ढाकारामको घुष प्रकरणमा अख्तियारको छानबिन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम

Gun FIre Pestol

अमेरिकाको गोली चल्दा पाँच जनाको मृत्यु

अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली

चौधरी ग्रुपको अपार्टले छिमेकीको उठिवास

रात छिप्पिँदै गएपछि कुपन्डोल हाइटमा डोजर, टिपर र मसला घोल्ने मेसिनको कर्कस आवाज सुरु हुन्थ्यो । निद्रामा डुब्न लागेका स्थानीय ब्युँझिन्थे । डोजरले खन्दा जमिन परसम्म थर्किन्थ्यो । छेउछाउका घरहरू हल्लिन्थे । ०७२ सालको भूकम्पको त्रासदी