सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बैंकसंग पैसा छ तर कर्जाको माग ठप्पै ! किन ?

एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो, बैंकले दिन सकेका थिएनन्, अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग बढ्न सकेको छैन ।

२० रुपैयाँ पर्ने नुनलाई किमाथांकामा १०० रुपैयाँ

किमाथांकाका पासाङ भोटेले एक किलोमिटर पर्तिर तिब्बतको चाँगा र देन्दाङ बजारमा पाइला नटेकेको तीन वर्ष बित्यो । विगतमा उनले यिनै दुई बजारबाट नुनतेल किन्ने हो । सीमा प्रहरी चौकी किमाथांकासँग अस्थायी अनुमतिपत्र लिएर

जापानमा नेपालीको संख्या १ लाख ४० हजार पुग्यो

जापानमा नेपालीहरुको संख्या झन्डै १ लाख ४० हजार पुगेको छ । जापानको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को अन्त्यसम्ममा जापानमा १ लाख ३९ हजार ३९३ जना नेपाली रहेका छन् । सन् २००२

जापानी सेनाको १० जना सवार हेलिकप्टर बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चरमा १० जना सवार रहेको भू आत्मरक्षा बल (जीएसडीएफ)को एउटा हेलिकप्टर बेपत्ता भएको छ । बिहिबार साँझ ४ बजेदेखि यूएच–६० चपर हराइरहेको बिहिबार अबेर रात एउटा पत्रकार सम्मेलनमा जीएसडीएफले

Peoples in group not allowed

कोरोना महामारीको नयाँ लहरको जोखिममा नेपाल

शून्यमा झरेको कोरोना संक्रमितको संख्या दिनमै १०० हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमणदर ६ प्रतिशतभन्दा माथि छ । जबकि २

नेपाली फिल्म बहावमा १८ सेकेन्ड लामो चुम्बन

चलचित्र जाँच समितिले शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग सोधपुछ गरेको छ । बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र

खान नपाएर भन्दा खान नजानेर धेरै समस्या

आँखा चिम्लेर एकपटक सोच्नुहोस् त, तपाईं खाना खाँदा के के गर्नुहुन्छ ? कसरी खानुहुन्छ ? सम्भवतः खाना खाँदा मोबाइल चलाउनुहुन्छ, टीभी हेर्नुहुन्छ, गफ गर्नुहुन्छ । कहिले हतारमा खानुहुन्छ, कहिले जबरजस्ती । कहिले

साउनयता विदेश पढ्न जान ८० हजारले लिए एनओसी

गत साउनदेखि चैत २२ गतेसम्म करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख बासुदेव वस्तीका अनुसार साउनयता ७९ हजार ३०९

नियमित काममा फर्किए अभिनेता पल शाह

अभिनेता पल शाह एकवर्षपछि औपचारिक रुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन

रामेछापमा जिप दुर्घटना, ४ को मृत्यु, १० घाईते

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन